कैलाली। धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन् ।

हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्दबहादुर विकको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद भने फेला परेका छैनन्।

चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजे देखि सम्पर्कविहीन भएका थिए।

आज बिहान उनीहरूको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको छ ।

प्रहरी नायव महाननिरीक्षक उत्तम सुवेदीसहितको प्रहरीको टोली यतिबेला घटनास्थल पुगेको छ ।

प्रहरीले तस्करहरूसँगको भीडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका गरेको छ।

" /> कैलाली। धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन् ।

हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्दबहादुर विकको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद भने फेला परेका छैनन्।

चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजे देखि सम्पर्कविहीन भएका थिए।

आज बिहान उनीहरूको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको छ ।

प्रहरी नायव महाननिरीक्षक उत्तम सुवेदीसहितको प्रहरीको टोली यतिबेला घटनास्थल पुगेको छ ।

प्रहरीले तस्करहरूसँगको भीडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका गरेको छ।

"> कैलालीमा असई विक मृत फेला: Dekhapadhi
कैलालीमा असई विक मृत फेला
कैलाली। धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन् ।

हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्दबहादुर विकको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद भने फेला परेका छैनन्।

चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजे देखि सम्पर्कविहीन भएका थिए।

आज बिहान उनीहरूको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको छ ।

प्रहरी नायव महाननिरीक्षक उत्तम सुवेदीसहितको प्रहरीको टोली यतिबेला घटनास्थल पुगेको छ ।

प्रहरीले तस्करहरूसँगको भीडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका गरेको छ।

प्रतिक्रिया दिनुहोस्