काठमाडौं। दसैं मनाउन ओखलढुंगा घर गएका यात्रु बोकेको स्कारपिओ उदयपुरमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।  अन्य तीन जना गम्भीर घाइते भएका छन्।

गएराति १२ बजेतिर बा. २० प ७१७१ नम्बरको स्कारपिओ सिद्धिचरण राजमार्गको कटारी-घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका-१४ भदौरे भीरमा खसेको हो।

स्कारपिओ भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जाँदै थियो।

दुर्घटनामा मृत्यु भएकामध्ये दुईजनाको पहिचान खुलेको छ। उनीहरू ओखलढुंगाको मानेभन्ज्याङ-९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेको प्रहीले जनाएको छ।

सनाखत हुन बाँकीमा दुई पुरुष र एकजना महिला छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले उनीहरू भैरहवाको होल्डिङ सेन्टरमा बसेर आएको जानकारी प्राप्त भएको र होल्डिङ सेन्टरबाट नामावली मागिएको बताए।

प्रहरीका अनुसार भारतको लद्दाखमा रोजगारीमा गएका उनीहरू दसैं मनाउन घर फर्किएका थिए।

दुर्घटनामा परी चालक रूपन्देहीको त्रिगम्बा नगरपालिका-४ का २८ वर्षीय पवन खड्का, ओखलढुंगाको मानेभञ्याङ-९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की गम्भीर घाइते भएका छन्।

गम्भीर घाइतेमध्ये दुईजनाको उदयपुरको कटारी र एकजनालाई उपचारका लागि बिराटनगर पठाइएको एसपी दाहालले बताए।

" /> काठमाडौं। दसैं मनाउन ओखलढुंगा घर गएका यात्रु बोकेको स्कारपिओ उदयपुरमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।  अन्य तीन जना गम्भीर घाइते भएका छन्।

गएराति १२ बजेतिर बा. २० प ७१७१ नम्बरको स्कारपिओ सिद्धिचरण राजमार्गको कटारी-घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका-१४ भदौरे भीरमा खसेको हो।

स्कारपिओ भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जाँदै थियो।

दुर्घटनामा मृत्यु भएकामध्ये दुईजनाको पहिचान खुलेको छ। उनीहरू ओखलढुंगाको मानेभन्ज्याङ-९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेको प्रहीले जनाएको छ।

सनाखत हुन बाँकीमा दुई पुरुष र एकजना महिला छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले उनीहरू भैरहवाको होल्डिङ सेन्टरमा बसेर आएको जानकारी प्राप्त भएको र होल्डिङ सेन्टरबाट नामावली मागिएको बताए।

प्रहरीका अनुसार भारतको लद्दाखमा रोजगारीमा गएका उनीहरू दसैं मनाउन घर फर्किएका थिए।

दुर्घटनामा परी चालक रूपन्देहीको त्रिगम्बा नगरपालिका-४ का २८ वर्षीय पवन खड्का, ओखलढुंगाको मानेभञ्याङ-९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की गम्भीर घाइते भएका छन्।

गम्भीर घाइतेमध्ये दुईजनाको उदयपुरको कटारी र एकजनालाई उपचारका लागि बिराटनगर पठाइएको एसपी दाहालले बताए।

"> उदयपुरमा मध्यराति स्कारपिओ दुर्घटना, दसैं मनाउन घर फर्किएका पाँचजनाको मृत्यु: Dekhapadhi
उदयपुरमा मध्यराति स्कारपिओ दुर्घटना, दसैं मनाउन घर फर्किएका पाँचजनाको मृत्यु
काठमाडौं। दसैं मनाउन ओखलढुंगा घर गएका यात्रु बोकेको स्कारपिओ उदयपुरमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।  अन्य तीन जना गम्भीर घाइते भएका छन्।

गएराति १२ बजेतिर बा. २० प ७१७१ नम्बरको स्कारपिओ सिद्धिचरण राजमार्गको कटारी-घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका-१४ भदौरे भीरमा खसेको हो।

स्कारपिओ भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जाँदै थियो।

दुर्घटनामा मृत्यु भएकामध्ये दुईजनाको पहिचान खुलेको छ। उनीहरू ओखलढुंगाको मानेभन्ज्याङ-९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेको प्रहीले जनाएको छ।

सनाखत हुन बाँकीमा दुई पुरुष र एकजना महिला छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले उनीहरू भैरहवाको होल्डिङ सेन्टरमा बसेर आएको जानकारी प्राप्त भएको र होल्डिङ सेन्टरबाट नामावली मागिएको बताए।

प्रहरीका अनुसार भारतको लद्दाखमा रोजगारीमा गएका उनीहरू दसैं मनाउन घर फर्किएका थिए।

दुर्घटनामा परी चालक रूपन्देहीको त्रिगम्बा नगरपालिका-४ का २८ वर्षीय पवन खड्का, ओखलढुंगाको मानेभञ्याङ-९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की गम्भीर घाइते भएका छन्।

गम्भीर घाइतेमध्ये दुईजनाको उदयपुरको कटारी र एकजनालाई उपचारका लागि बिराटनगर पठाइएको एसपी दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्