कैलाली। धनगढीबाट सुदूर पहाडका तीन जिल्ला डोटी, बैतडी र बझाङमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुने भएको छ।

उडान तालिकाको टुंगो लागेसँगै समिट एअरले डोटीको दीपायल, बैतडीको पाटन र बझाङको चैनपुर विमास्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने जनाएको छ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार समिट एअरले धनगढीबाट डोटी र बझाङ मंगलबार र शुक्रबार तथा बैतडीका लागि मंगलबार उडान भर्नेछ।

समिटले धनगढीबाट बाजुराका लागि भने यसअघिदेखि नै उडान भरिरहेको छ।

त्यसैगरी अछामको साफे विमानस्थलका लागि समेत धनगढीबाट उडान गर्ने र त्यसका लागि उडान तालिका र भाडादर निर्धारणको गृहकार्य भइरहेको एअरलाइन्सले जनाएको छ।

" /> कैलाली। धनगढीबाट सुदूर पहाडका तीन जिल्ला डोटी, बैतडी र बझाङमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुने भएको छ।

उडान तालिकाको टुंगो लागेसँगै समिट एअरले डोटीको दीपायल, बैतडीको पाटन र बझाङको चैनपुर विमास्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने जनाएको छ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार समिट एअरले धनगढीबाट डोटी र बझाङ मंगलबार र शुक्रबार तथा बैतडीका लागि मंगलबार उडान भर्नेछ।

समिटले धनगढीबाट बाजुराका लागि भने यसअघिदेखि नै उडान भरिरहेको छ।

त्यसैगरी अछामको साफे विमानस्थलका लागि समेत धनगढीबाट उडान गर्ने र त्यसका लागि उडान तालिका र भाडादर निर्धारणको गृहकार्य भइरहेको एअरलाइन्सले जनाएको छ।

"> सुदूरपश्‍चिमका तीन जिल्लामा नियमित हवाई सेवाका लागि उडान तालिका तय: Dekhapadhi
सुदूरपश्‍चिमका तीन जिल्लामा नियमित हवाई सेवाका लागि उडान तालिका तय
कैलाली। धनगढीबाट सुदूर पहाडका तीन जिल्ला डोटी, बैतडी र बझाङमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुने भएको छ।

उडान तालिकाको टुंगो लागेसँगै समिट एअरले डोटीको दीपायल, बैतडीको पाटन र बझाङको चैनपुर विमास्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने जनाएको छ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार समिट एअरले धनगढीबाट डोटी र बझाङ मंगलबार र शुक्रबार तथा बैतडीका लागि मंगलबार उडान भर्नेछ।

समिटले धनगढीबाट बाजुराका लागि भने यसअघिदेखि नै उडान भरिरहेको छ।

त्यसैगरी अछामको साफे विमानस्थलका लागि समेत धनगढीबाट उडान गर्ने र त्यसका लागि उडान तालिका र भाडादर निर्धारणको गृहकार्य भइरहेको एअरलाइन्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्