काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित कलेजो प्रत्यारोपण इकाईले आज मिनिम्याराथन प्रतियोगिता आयोजना गरेको छ। कलेजो प्रत्यारोपणबारे चिकित्सकहरुलाई बृहत् जानकारी दिने उद्देश्यले मिनि म्याराथन आयोजना गरेको हो ।

त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण ईकाइका प्रमुख प्रा.डा. रमेशसिंह भण्डारीले सर्वसाधारणसँगै डाक्टरलाई समेत यसबारे जानकारी दिन यो प्रतियोगिता आयोजना गरिएको बताए।

“सेवाग्राही र चिकित्सकलाईसमेत यसबारे जानकारी दिन यो चेतनामुलक कार्यक्रम गरेका हौं”, प्रतियोगितापछि देखापढीलाई प्रतिक्रिया दिँदै उनले भने,“यसले धेरै राम्रो सन्देश दिएको छ। सबैले जानकारीसमेत पाएका छन्।”

मिनिम्याराथनका लागि शिक्षण अस्पतालदेखि बुढानीलकण्ठसम्म १२ किलोमिटरको रुट छनोट गरिएको थियो । महिलातर्फ भने ५ किलोमिटरको दुरी राखिएको थियो। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरु प्रतियोगितामा सहभागी थिए ।

“दुईसय जतिले प्रतियोगितामा सहभागिता जनाउन नाम दर्ता गरेका थिए”, डा. भण्डारीले भने,“त्यसमध्ये आज एकसय जति सहभागी भएर भाग लिएका छन्।” यो प्रतियोगिताले कलेजो प्रत्यारोपण सेवाका बारेमा धेरैले जानकारी हासिल गर्ने र सेवा लिन आउने विश्वास उनले गरे ।

प्रतियोगितामा पुरुषतर्फ डा. समीर चौधरी प्रथम, डा. रमेशसिंह भण्डारी द्धितिय र डा. अजय केसी तृतीय भएका छन्।

त्यस्तै महिलातर्फ डा. निकिता गुरुङ प्रथम, डा. अलिजा हमाल द्धितिय र डा. प्राथना बज्राचार्य तृतीय भएका छन्।

पुरुषतर्फ प्रथम भएका डा. सीमर चौधरीले कलेजो प्रत्यारोपण सेवाका बारेमा आम सर्वसाधरणलाई जानकारी दिन यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । उनी हाफ म्याराथन प्रतियोगितामा विभिन्न स्थानमा भाग लिँदै आएका छन् ।

त्यस्तै महिलातर्फ प्रथम डा. निकिता गुरुङले पनि मिनिम्याराथन प्रतियोगिताले कलेजो प्रत्यारोपण सेवाका बारेमा सबैले जान्ने अवसर पाएको र शारीरिक अभ्यास स्वास्थ्यका लागि महत्वपूर्ण हुने सन्देशसमेत सबैमा गएको बताईन् ।

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण इकाई शुरु भएयता तीनजना विरामीको कलेजो प्रत्यारोपण गरिएकोमा तीनैजना उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन्।

" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित कलेजो प्रत्यारोपण इकाईले आज मिनिम्याराथन प्रतियोगिता आयोजना गरेको छ। कलेजो प्रत्यारोपणबारे चिकित्सकहरुलाई बृहत् जानकारी दिने उद्देश्यले मिनि म्याराथन आयोजना गरेको हो ।

त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण ईकाइका प्रमुख प्रा.डा. रमेशसिंह भण्डारीले सर्वसाधारणसँगै डाक्टरलाई समेत यसबारे जानकारी दिन यो प्रतियोगिता आयोजना गरिएको बताए।

“सेवाग्राही र चिकित्सकलाईसमेत यसबारे जानकारी दिन यो चेतनामुलक कार्यक्रम गरेका हौं”, प्रतियोगितापछि देखापढीलाई प्रतिक्रिया दिँदै उनले भने,“यसले धेरै राम्रो सन्देश दिएको छ। सबैले जानकारीसमेत पाएका छन्।”

मिनिम्याराथनका लागि शिक्षण अस्पतालदेखि बुढानीलकण्ठसम्म १२ किलोमिटरको रुट छनोट गरिएको थियो । महिलातर्फ भने ५ किलोमिटरको दुरी राखिएको थियो। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरु प्रतियोगितामा सहभागी थिए ।

“दुईसय जतिले प्रतियोगितामा सहभागिता जनाउन नाम दर्ता गरेका थिए”, डा. भण्डारीले भने,“त्यसमध्ये आज एकसय जति सहभागी भएर भाग लिएका छन्।” यो प्रतियोगिताले कलेजो प्रत्यारोपण सेवाका बारेमा धेरैले जानकारी हासिल गर्ने र सेवा लिन आउने विश्वास उनले गरे ।

प्रतियोगितामा पुरुषतर्फ डा. समीर चौधरी प्रथम, डा. रमेशसिंह भण्डारी द्धितिय र डा. अजय केसी तृतीय भएका छन्।

त्यस्तै महिलातर्फ डा. निकिता गुरुङ प्रथम, डा. अलिजा हमाल द्धितिय र डा. प्राथना बज्राचार्य तृतीय भएका छन्।

पुरुषतर्फ प्रथम भएका डा. सीमर चौधरीले कलेजो प्रत्यारोपण सेवाका बारेमा आम सर्वसाधरणलाई जानकारी दिन यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । उनी हाफ म्याराथन प्रतियोगितामा विभिन्न स्थानमा भाग लिँदै आएका छन् ।

त्यस्तै महिलातर्फ प्रथम डा. निकिता गुरुङले पनि मिनिम्याराथन प्रतियोगिताले कलेजो प्रत्यारोपण सेवाका बारेमा सबैले जान्ने अवसर पाएको र शारीरिक अभ्यास स्वास्थ्यका लागि महत्वपूर्ण हुने सन्देशसमेत सबैमा गएको बताईन् ।

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण इकाई शुरु भएयता तीनजना विरामीको कलेजो प्रत्यारोपण गरिएकोमा तीनैजना उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन्।

"> कलेजो प्रत्यारोपणबारे सन्देश दिन मिनि म्याराथन (भिडिओसहित): Dekhapadhi
कलेजो प्रत्यारोपणबारे सन्देश दिन मिनि म्याराथन (भिडिओसहित)
काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित कलेजो प्रत्यारोपण इकाईले आज मिनिम्याराथन प्रतियोगिता आयोजना गरेको छ। कलेजो प्रत्यारोपणबारे चिकित्सकहरुलाई बृहत् जानकारी दिने उद्देश्यले मिनि म्याराथन आयोजना गरेको हो ।

त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण ईकाइका प्रमुख प्रा.डा. रमेशसिंह भण्डारीले सर्वसाधारणसँगै डाक्टरलाई समेत यसबारे जानकारी दिन यो प्रतियोगिता आयोजना गरिएको बताए।

“सेवाग्राही र चिकित्सकलाईसमेत यसबारे जानकारी दिन यो चेतनामुलक कार्यक्रम गरेका हौं”, प्रतियोगितापछि देखापढीलाई प्रतिक्रिया दिँदै उनले भने,“यसले धेरै राम्रो सन्देश दिएको छ। सबैले जानकारीसमेत पाएका छन्।”

मिनिम्याराथनका लागि शिक्षण अस्पतालदेखि बुढानीलकण्ठसम्म १२ किलोमिटरको रुट छनोट गरिएको थियो । महिलातर्फ भने ५ किलोमिटरको दुरी राखिएको थियो। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरु प्रतियोगितामा सहभागी थिए ।

“दुईसय जतिले प्रतियोगितामा सहभागिता जनाउन नाम दर्ता गरेका थिए”, डा. भण्डारीले भने,“त्यसमध्ये आज एकसय जति सहभागी भएर भाग लिएका छन्।” यो प्रतियोगिताले कलेजो प्रत्यारोपण सेवाका बारेमा धेरैले जानकारी हासिल गर्ने र सेवा लिन आउने विश्वास उनले गरे ।

प्रतियोगितामा पुरुषतर्फ डा. समीर चौधरी प्रथम, डा. रमेशसिंह भण्डारी द्धितिय र डा. अजय केसी तृतीय भएका छन्।

त्यस्तै महिलातर्फ डा. निकिता गुरुङ प्रथम, डा. अलिजा हमाल द्धितिय र डा. प्राथना बज्राचार्य तृतीय भएका छन्।

पुरुषतर्फ प्रथम भएका डा. सीमर चौधरीले कलेजो प्रत्यारोपण सेवाका बारेमा आम सर्वसाधरणलाई जानकारी दिन यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । उनी हाफ म्याराथन प्रतियोगितामा विभिन्न स्थानमा भाग लिँदै आएका छन् ।

त्यस्तै महिलातर्फ प्रथम डा. निकिता गुरुङले पनि मिनिम्याराथन प्रतियोगिताले कलेजो प्रत्यारोपण सेवाका बारेमा सबैले जान्ने अवसर पाएको र शारीरिक अभ्यास स्वास्थ्यका लागि महत्वपूर्ण हुने सन्देशसमेत सबैमा गएको बताईन् ।

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण इकाई शुरु भएयता तीनजना विरामीको कलेजो प्रत्यारोपण गरिएकोमा तीनैजना उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्