बागलुङ। बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भीमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ।
शनिबार बडिगाड गाउँपालिका-७, भीमिगिठेका ७ वर्षीय अनुप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।
भीमगिठे खोलामा पौडी खेल्ने क्रममा बगाएर दुई किलोमिटर तल पुर्याएको बालकलाई प्रहरी र स्थानीयले उद्धार गरेका थिए।
उद्धारपछि बडिगाड पोलिक्लिनिकमा उपचारका लागि लगे पनि बालकको मृत्यु भएको रेग्मीको भनाइ छ। रासस
" /> बागलुङ। बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भीमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ।शनिबार बडिगाड गाउँपालिका-७, भीमिगिठेका ७ वर्षीय अनुप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

">