काठमाडौं। हाल प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

भोलि र पर्सि पनि प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले देशका अन्य भागको मौसम सामान्यतया सफा रहने जनाएको छ। 

" /> काठमाडौं। हाल प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

भोलि र पर्सि पनि प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले देशका अन्य भागको मौसम सामान्यतया सफा रहने जनाएको छ। 

"> देशका अधिकांश भागको मौसम सफा: Dekhapadhi
देशका अधिकांश भागको मौसम सफा <p style="text-align: justify;">काठमाडौं। हाल प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।</p> <p style="text-align: justify;">भोलि र पर्सि पनि प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले देशका अन्य भागको मौसम सामान्यतया सफा रहने जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्