काठमाडाैं। नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दै छ। सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड-१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुनेछ।

प्रत्येक ६-६ महिनामा नियमितरुपमा हुने यस पटकको तीनदिने उक्त सम्मेलन भर्चुअल माध्यमबाट हुनेछ। सेनाका आठ पृतनापतिले सम्मेलनका क्रममा तत्तत्स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा छन्।

उपरथीको नेतृत्त्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन्। रासस

" /> काठमाडाैं। नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दै छ। सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड-१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुनेछ।

प्रत्येक ६-६ महिनामा नियमितरुपमा हुने यस पटकको तीनदिने उक्त सम्मेलन भर्चुअल माध्यमबाट हुनेछ। सेनाका आठ पृतनापतिले सम्मेलनका क्रममा तत्तत्स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा छन्।

उपरथीको नेतृत्त्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन्। रासस

"> भाेलिदेखि 'भर्चुअल' माध्यमबाट पृतनापति सम्मेलन: Dekhapadhi सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड-१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुने।
  • तीनदिने सम्मेलन भर्चुअल माध्यमबाट हुनेछ।
  • ">
    भाेलिदेखि 'भर्चुअल' माध्यमबाट पृतनापति सम्मेलन <p style="text-align: justify;">काठमाडाैं। नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दै छ। सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड-१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुनेछ।</p> <p style="text-align: justify;">प्रत्येक ६-६ महिनामा नियमितरुपमा हुने यस पटकको तीनदिने उक्त सम्मेलन भर्चुअल माध्यमबाट हुनेछ। सेनाका आठ पृतनापतिले सम्मेलनका क्रममा तत्तत्स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।</p> <p style="text-align: justify;">सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा छन्।</p> <p style="text-align: justify;">उपरथीको नेतृत्त्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन्। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्