मथुरा। भारतको मथुरामा रहेको चर्चित बाँके बिहारी मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ। कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौँदेखि बन्द भएको मन्दिर नवरात्रिको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो।

विश्वविख्यात यस मन्दिर गत ७ महिना अगाडिदेखि बन्द रहेको थियो। तर, अहिले अदालतको मापदण्ड कडाइका साथ पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरूले जानकारी दिएका छन्।

दर्शालुलाई बिहान ८.३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५.३० देखि ९.३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ। दर्शालुलाई सामाजिक दूरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्क लगाउनेलगायतका नियम पूर्ण रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।

हिन्दुहरूको अत्यन्त आस्था रहेको यस मन्दिरमा वर्षेनि लाखौँ हिन्दु धर्मावलम्बीहरूले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ।

रासस/एएनआई

" /> मथुरा। भारतको मथुरामा रहेको चर्चित बाँके बिहारी मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ। कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौँदेखि बन्द भएको मन्दिर नवरात्रिको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो।

विश्वविख्यात यस मन्दिर गत ७ महिना अगाडिदेखि बन्द रहेको थियो। तर, अहिले अदालतको मापदण्ड कडाइका साथ पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरूले जानकारी दिएका छन्।

दर्शालुलाई बिहान ८.३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५.३० देखि ९.३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ। दर्शालुलाई सामाजिक दूरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्क लगाउनेलगायतका नियम पूर्ण रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।

हिन्दुहरूको अत्यन्त आस्था रहेको यस मन्दिरमा वर्षेनि लाखौँ हिन्दु धर्मावलम्बीहरूले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ।

रासस/एएनआई

"> अदालतको आदेशपछि भारतको बाँके बिहारी मन्दिर खुल्ला: Dekhapadhi भारतको मथुरामा बाँके बिहारी मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला
• विश्वविख्यात यस मन्दिर गत ७ महिना अगाडिदेखि बन्द रहेको
• दर्शालुलाई बिहान ८.३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५.३० देखि ९.३० सम्म मात्रै प्रवेश गर्न दिइने
• दर्शालुलाई सामाजिक दूरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्क लगाउनेलगायतका नियम पूर्ण रूपमा पालना गर्नुपर्ने

अदालतको आदेशपछि भारतको बाँके बिहारी मन्दिर खुल्ला
मथुरा। भारतको मथुरामा रहेको चर्चित बाँके बिहारी मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ। कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौँदेखि बन्द भएको मन्दिर नवरात्रिको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो।

विश्वविख्यात यस मन्दिर गत ७ महिना अगाडिदेखि बन्द रहेको थियो। तर, अहिले अदालतको मापदण्ड कडाइका साथ पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरूले जानकारी दिएका छन्।

दर्शालुलाई बिहान ८.३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५.३० देखि ९.३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ। दर्शालुलाई सामाजिक दूरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्क लगाउनेलगायतका नियम पूर्ण रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।

हिन्दुहरूको अत्यन्त आस्था रहेको यस मन्दिरमा वर्षेनि लाखौँ हिन्दु धर्मावलम्बीहरूले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ।

रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्