ढाका। बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।

मुश्लिम बहुलता यो मुलुकमा सङ्क्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ। महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा १,२०९ थप व्यक्ति कोभिड-१९ सङ्क्रमित भएका छन् भने २३ जना सङ्क्रमितको मृत्यु भएको छ।

शनिबारसम्म कूल ३ लाख ८७ हजार २९५ सङ्क्रमित भएका छन् भने ५,६४६ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ हजार ५७३ व्यक्तिको कोभिड-१९ परीक्षण भएको छ।

बङ्गलादेशमा जुलाइ २ मा सबैभन्दा बढी ४,०१९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो।

रासस

" /> ढाका। बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।

मुश्लिम बहुलता यो मुलुकमा सङ्क्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ। महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा १,२०९ थप व्यक्ति कोभिड-१९ सङ्क्रमित भएका छन् भने २३ जना सङ्क्रमितको मृत्यु भएको छ।

शनिबारसम्म कूल ३ लाख ८७ हजार २९५ सङ्क्रमित भएका छन् भने ५,६४६ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ हजार ५७३ व्यक्तिको कोभिड-१९ परीक्षण भएको छ।

बङ्गलादेशमा जुलाइ २ मा सबैभन्दा बढी ४,०१९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो।

रासस

"> बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितमध्ये ७८.०५ प्रतिशत सङ्क्रमणमुक्त: Dekhapadhi बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त
• मुश्लिम बहुलता यो मुलुकमा सङ्क्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु
• विगत २४ घण्टामा १,२०९ थप व्यक्ति कोभिड-१९ सङ्क्रमित, २३ को मृत्यु

बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितमध्ये ७८.०५ प्रतिशत सङ्क्रमणमुक्त
ढाका। बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।

मुश्लिम बहुलता यो मुलुकमा सङ्क्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ। महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा १,२०९ थप व्यक्ति कोभिड-१९ सङ्क्रमित भएका छन् भने २३ जना सङ्क्रमितको मृत्यु भएको छ।

शनिबारसम्म कूल ३ लाख ८७ हजार २९५ सङ्क्रमित भएका छन् भने ५,६४६ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ हजार ५७३ व्यक्तिको कोभिड-१९ परीक्षण भएको छ।

बङ्गलादेशमा जुलाइ २ मा सबैभन्दा बढी ४,०१९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो।

रासस

प्रतिक्रिया दिनुहोस्