काठमाडौं। धादिङ बेनिघाटरोराङ गाउँपालिका-६ रोटेस बस्ने ६२ वर्षीया जकमाया चेपाङको आगलागीमा परी मृत्यु भएको छ।
आफ्नै घरमा खाना बनाउने क्रममा शुक्रबार शरीरमा आगो लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्।
उपचारको लागि राजमार्ग अस्पताल मलेखु लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका-६ गुलरा बस्ने इन्द्रकला जोशीको दुई तले कच्ची घरमा शुक्रबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

आगलागीमा परी एक वृद्धाको मृत्यु