काठमाडौं। काठमाडौंको तार्केश्वर नगरपालिका-४ शेषमती सानोपुल नजिक डेरा गरी बस्ने एक महिलाको कोठामा चोरी भएको छ।

नुवाकोटको ककनी गाउँपालिका-६ घर भएकी २७ वर्षीया उषा पाठक खतिवडाको कोठाबाट डेढ तोला सुनका विभिन्न गरगहना, नगद ८० हजार रूपैयाँ तथा ७०० अमेरिकी डलर गरी करिब तीन लाख चार हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

शुक्रबार दिउँसो चोरी भएको खबरपछि प्रहरीले चोरीमा संलग्नको खोजी गरिरहेको जनाएको छ।

" /> काठमाडौं। काठमाडौंको तार्केश्वर नगरपालिका-४ शेषमती सानोपुल नजिक डेरा गरी बस्ने एक महिलाको कोठामा चोरी भएको छ।

नुवाकोटको ककनी गाउँपालिका-६ घर भएकी २७ वर्षीया उषा पाठक खतिवडाको कोठाबाट डेढ तोला सुनका विभिन्न गरगहना, नगद ८० हजार रूपैयाँ तथा ७०० अमेरिकी डलर गरी करिब तीन लाख चार हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

शुक्रबार दिउँसो चोरी भएको खबरपछि प्रहरीले चोरीमा संलग्नको खोजी गरिरहेको जनाएको छ।

"> सुनका गहना तथा नगद चोरी: Dekhapadhi
सुनका गहना तथा नगद चोरी <p style="text-align: justify;">काठमाडौं। काठमाडौंको तार्केश्वर नगरपालिका-४ शेषमती सानोपुल नजिक डेरा गरी बस्ने एक महिलाको कोठामा चोरी भएको छ।</p> <p style="text-align: justify;">नुवाकोटको ककनी गाउँपालिका-६ घर भएकी २७ वर्षीया उषा पाठक खतिवडाको कोठाबाट डेढ तोला सुनका विभिन्न गरगहना, नगद ८० हजार रूपैयाँ तथा ७०० अमेरिकी डलर गरी करिब तीन लाख चार हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।</p> <p style="text-align: justify;">शुक्रबार दिउँसो चोरी भएको खबरपछि प्रहरीले चोरीमा संलग्नको खोजी गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्