युवक मृत अवस्थामा फेला
<p style="text-align: justify;">काठमाडौं। सर्लाहीको बलरा नगरपालिका-२ जयहथियौलका एक युवक मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">१९ वर्षीय रोहित सिंह मृत फेला परेका हुन्। आफ्नै घरबाट करिब २०० मिटर टाढा रहेको धान खेतमा उनी शुक्रबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।</p>
<p style="text-align: justify;">घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
