काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ आलानगरमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका २९ वर्षीय मनोज सार्कीलगायत रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले नगद ४९ हजार २८० रूपैयाँ र दुई गड्डी तास पनि बरामद गरेको छ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।

" /> काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ आलानगरमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका २९ वर्षीय मनोज सार्कीलगायत रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले नगद ४९ हजार २८० रूपैयाँ र दुई गड्डी तास पनि बरामद गरेको छ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।

"> जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ: Dekhapadhi
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ आलानगरमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा सोही ठाउँका २९ वर्षीय मनोज सार्कीलगायत रहेका छन्।</p> <p style="text-align: justify;">उनीहरूको साथबाट प्रहरीले नगद ४९ हजार २८० रूपैयाँ र दुई गड्डी तास पनि बरामद गरेको छ।</p> <p style="text-align: justify;">जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्