काठमाडौं। कैलालीमा २८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाकै जोशीपुर गाउँपालिका-३ बस्ने २८ वर्षीय राजन कठरिया पक्राउ परेका हुन्।

कठरियाले ती महिलालाई सुतिरहेको कोठामा बलात्कार प्रयास गरेको खबरपछि प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।

उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। कैलालीमा २८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाकै जोशीपुर गाउँपालिका-३ बस्ने २८ वर्षीय राजन कठरिया पक्राउ परेका हुन्।

कठरियाले ती महिलालाई सुतिरहेको कोठामा बलात्कार प्रयास गरेको खबरपछि प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।

उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

"> बलात्कार प्रयास गरेको आरोपमा युवक पक्राउ: Dekhapadhi
बलात्कार प्रयास गरेको आरोपमा युवक पक्राउ <p style="text-align: justify;">काठमाडौं। कैलालीमा २८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">जिल्लाकै जोशीपुर गाउँपालिका-३ बस्ने २८ वर्षीय राजन कठरिया पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">कठरियाले ती महिलालाई सुतिरहेको कोठामा बलात्कार प्रयास गरेको खबरपछि प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्