काठमाडौं। पर्सामा प्रहरीले भारतीय नागरिक बसेको फ्ल्याटबाट बरामद गरेको भनिएको बहुमुल्य धातु सुनसँगै चाँदी पनि रहेको सार्वजनिक भएको छ।

यसअघि सुन २२ किलो भन्ने विवरण आएको थियो। तर, जिल्ला प्रहरी कार्यालय पर्साले सुनसँगै चाँदी पनि सार्वजनिक गरेको छ।

१३ किलो सुनको बिस्कुट (एक किलो दरको १३ वटा), सुनकै मझौला खालको ४६ पिस, (८ किलो ५७६ ग्राम), सानो सुनको बिस्कुट १० पिस ( १०० ग्रामको पिस एक किलो बराबरको) गरी २२ किलो ५७६ ग्राम सुन बरामद भएको पर्सा प्रहरी प्रवक्ता तथा डीएसपी मनोजीत कुँवरले बताए।

उनका अनुसार ६८१ ग्रामको सुनको विभिन्न गरगहना र दुई किलो २६२ ग्रामको चाँदीका गरगहाना र थाल बरामद भएको छ।

शनिबार दिउँसो साढे १ बजे जिल्लाकै वीरगञ्ज महानगरपालिका-५ को रेशमकोटीस्थित श्रीगणेश अपार्टमेन्टको तेस्रो तलाको ३०३ नम्बर फ्ल्याटबाट उक्त परिमाणको सुन र चाँदी बरामद गरेको डीएसपी कुँवरले बताए।

प्राप्त सुराकको आधारमा जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त नेतृत्त्वको टोलीले अप्रेसन गरेको हो।

उक्त फ्ल्याटमा भारतको पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

" /> काठमाडौं। पर्सामा प्रहरीले भारतीय नागरिक बसेको फ्ल्याटबाट बरामद गरेको भनिएको बहुमुल्य धातु सुनसँगै चाँदी पनि रहेको सार्वजनिक भएको छ।

यसअघि सुन २२ किलो भन्ने विवरण आएको थियो। तर, जिल्ला प्रहरी कार्यालय पर्साले सुनसँगै चाँदी पनि सार्वजनिक गरेको छ।

१३ किलो सुनको बिस्कुट (एक किलो दरको १३ वटा), सुनकै मझौला खालको ४६ पिस, (८ किलो ५७६ ग्राम), सानो सुनको बिस्कुट १० पिस ( १०० ग्रामको पिस एक किलो बराबरको) गरी २२ किलो ५७६ ग्राम सुन बरामद भएको पर्सा प्रहरी प्रवक्ता तथा डीएसपी मनोजीत कुँवरले बताए।

उनका अनुसार ६८१ ग्रामको सुनको विभिन्न गरगहना र दुई किलो २६२ ग्रामको चाँदीका गरगहाना र थाल बरामद भएको छ।

शनिबार दिउँसो साढे १ बजे जिल्लाकै वीरगञ्ज महानगरपालिका-५ को रेशमकोटीस्थित श्रीगणेश अपार्टमेन्टको तेस्रो तलाको ३०३ नम्बर फ्ल्याटबाट उक्त परिमाणको सुन र चाँदी बरामद गरेको डीएसपी कुँवरले बताए।

प्राप्त सुराकको आधारमा जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त नेतृत्त्वको टोलीले अप्रेसन गरेको हो।

उक्त फ्ल्याटमा भारतको पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

"> अपडेट : भारतीय नागरिक बस्ने अपार्टमेन्टको फ्ल्याटबाट साढे २२ किलाे सुन, २ किलोभन्दा बढी चाँदी बरामद: Dekhapadhi
अपडेट : भारतीय नागरिक बस्ने अपार्टमेन्टको फ्ल्याटबाट साढे २२ किलाे सुन, २ किलोभन्दा बढी चाँदी बरामद
काठमाडौं। पर्सामा प्रहरीले भारतीय नागरिक बसेको फ्ल्याटबाट बरामद गरेको भनिएको बहुमुल्य धातु सुनसँगै चाँदी पनि रहेको सार्वजनिक भएको छ।

यसअघि सुन २२ किलो भन्ने विवरण आएको थियो। तर, जिल्ला प्रहरी कार्यालय पर्साले सुनसँगै चाँदी पनि सार्वजनिक गरेको छ।

१३ किलो सुनको बिस्कुट (एक किलो दरको १३ वटा), सुनकै मझौला खालको ४६ पिस, (८ किलो ५७६ ग्राम), सानो सुनको बिस्कुट १० पिस ( १०० ग्रामको पिस एक किलो बराबरको) गरी २२ किलो ५७६ ग्राम सुन बरामद भएको पर्सा प्रहरी प्रवक्ता तथा डीएसपी मनोजीत कुँवरले बताए।

उनका अनुसार ६८१ ग्रामको सुनको विभिन्न गरगहना र दुई किलो २६२ ग्रामको चाँदीका गरगहाना र थाल बरामद भएको छ।

शनिबार दिउँसो साढे १ बजे जिल्लाकै वीरगञ्ज महानगरपालिका-५ को रेशमकोटीस्थित श्रीगणेश अपार्टमेन्टको तेस्रो तलाको ३०३ नम्बर फ्ल्याटबाट उक्त परिमाणको सुन र चाँदी बरामद गरेको डीएसपी कुँवरले बताए।

प्राप्त सुराकको आधारमा जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त नेतृत्त्वको टोलीले अप्रेसन गरेको हो।

उक्त फ्ल्याटमा भारतको पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्