वालिङ। स्याङ्जाको भिरकोट नगरपालिका-३ साम्दीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

ग १ त ५६३७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो। ट्र्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ।

दुर्घटनामा भिरकोट-३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन्। उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

" /> वालिङ। स्याङ्जाको भिरकोट नगरपालिका-३ साम्दीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

ग १ त ५६३७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो। ट्र्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ।

दुर्घटनामा भिरकोट-३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन्। उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

"> ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु: Dekhapadhi
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
वालिङ। स्याङ्जाको भिरकोट नगरपालिका-३ साम्दीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

ग १ त ५६३७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो। ट्र्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ।

दुर्घटनामा भिरकोट-३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन्। उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्