मनिला। फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ। देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो।

फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४.५ मा भूकम्प गएको जनाएको छ। लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन्।

भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसुस गरिएको स्थानीयबासिन्दाले जानकारी दिएका छन्। भूकम्पपछि त्यस क्षेत्रका बासिन्दा त्रासित भएर घरबाहिर निस्किएका थिए।

भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार धेरै पराकम्पनको सम्भावना रहे पनि आँधीको चेतावनी भने दिइएको छैन। रासस/एएनआई

" /> मनिला। फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ। देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो।

फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४.५ मा भूकम्प गएको जनाएको छ। लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन्।

भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसुस गरिएको स्थानीयबासिन्दाले जानकारी दिएका छन्। भूकम्पपछि त्यस क्षेत्रका बासिन्दा त्रासित भएर घरबाहिर निस्किएका थिए।

भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार धेरै पराकम्पनको सम्भावना रहे पनि आँधीको चेतावनी भने दिइएको छैन। रासस/एएनआई

"> फिलिपिन्समा भूकम्प, धेरै पराकम्पको संभावना: Dekhapadhi देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो।
• फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४.५ मा भूकम्प गएको जनाएको छ।

फिलिपिन्समा भूकम्प, धेरै पराकम्पको संभावना
मनिला। फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ। देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो।

फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४.५ मा भूकम्प गएको जनाएको छ। लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन्।

भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसुस गरिएको स्थानीयबासिन्दाले जानकारी दिएका छन्। भूकम्पपछि त्यस क्षेत्रका बासिन्दा त्रासित भएर घरबाहिर निस्किएका थिए।

भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार धेरै पराकम्पनको सम्भावना रहे पनि आँधीको चेतावनी भने दिइएको छैन। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्