काठमाडौँ। प्रहरीले पर्सामा २२ किलो सुन बरामद गरेको छ। जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तको नेतृत्वमा एक टोलीले वीरगञ्ज महानगरपालिका–६, बिर्तास्थित एक घरबाट उक्त परिमाणको सुन बरामद गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोजीत कुँवरले विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने देखापढीलाई बताए। 

“परिमाणबारे नापतौल हुँदै छ,” डीएसपी कुँवरले भने, “यस विषयमा तपाईँहरूलाई छिट्टै थाहा दिन्छौं।”

एसपी पन्तको नेतृत्वमा रहेको टोलीले शनिबार प्राप्त सुराकको आधारमा अप्रेशन चलाएको हो। यस क्रममा केहीलाई पक्राउ परेको पनि प्रहरीले बताएको छ।

" /> काठमाडौँ। प्रहरीले पर्सामा २२ किलो सुन बरामद गरेको छ। जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तको नेतृत्वमा एक टोलीले वीरगञ्ज महानगरपालिका–६, बिर्तास्थित एक घरबाट उक्त परिमाणको सुन बरामद गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोजीत कुँवरले विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने देखापढीलाई बताए। 

“परिमाणबारे नापतौल हुँदै छ,” डीएसपी कुँवरले भने, “यस विषयमा तपाईँहरूलाई छिट्टै थाहा दिन्छौं।”

एसपी पन्तको नेतृत्वमा रहेको टोलीले शनिबार प्राप्त सुराकको आधारमा अप्रेशन चलाएको हो। यस क्रममा केहीलाई पक्राउ परेको पनि प्रहरीले बताएको छ।

"> पर्सामा २२ किलो सुन बरामद: Dekhapadhi
पर्सामा २२ किलो सुन बरामद <p style="text-align: justify;">काठमाडौँ। प्रहरीले पर्सामा २२ किलो सुन बरामद गरेको छ। जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तको नेतृत्वमा एक टोलीले वीरगञ्ज महानगरपालिका&ndash;६, बिर्तास्थित एक घरबाट उक्त परिमाणको सुन बरामद गरेको हो।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोजीत कुँवरले विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने देखापढीलाई बताए।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;परिमाणबारे नापतौल हुँदै छ,&rdquo; डीएसपी कुँवरले भने, &ldquo;यस विषयमा तपाईँहरूलाई छिट्टै थाहा दिन्छौं।&rdquo;</p> <p style="text-align: justify;">एसपी पन्तको नेतृत्वमा रहेको टोलीले शनिबार प्राप्त सुराकको आधारमा अप्रेशन चलाएको हो। यस क्रममा केहीलाई पक्राउ परेको पनि प्रहरीले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्