काठमाडौं। भारतको महाराष्ट्रमा भारी वर्षापछि आएको बाढीले पछिल्लो तीन दिनमा ४७ जनाको मृत्यु भएको छ।

महाराष्ट्रको पुणे, औरंगावाद र कोंकणमा भएको ठूलो वर्षासँगै आएको बाढीले मानवीयसँगै लाखौं हेक्टरमा लगाइएको खेतीमा क्षति पुगेको छ।

पुणेमा २८, औरंगावादमा १६ र कोंकणमा तीनजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पुणेका सरकारी अधिकारीका अनुसार बाढीका कारण दुई हजार ३०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने २१ हजार मानिस सुरक्षित स्थानमा पुगेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसँग बाढी र वर्षाका कारण भएको घटनाबारे जानकारी लिएका छन्।

माेदीले केन्द्र सरकारका तर्फबाट हरसम्भव सहयोग गरिने प्रतिबद्धता जनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

" /> काठमाडौं। भारतको महाराष्ट्रमा भारी वर्षापछि आएको बाढीले पछिल्लो तीन दिनमा ४७ जनाको मृत्यु भएको छ।

महाराष्ट्रको पुणे, औरंगावाद र कोंकणमा भएको ठूलो वर्षासँगै आएको बाढीले मानवीयसँगै लाखौं हेक्टरमा लगाइएको खेतीमा क्षति पुगेको छ।

पुणेमा २८, औरंगावादमा १६ र कोंकणमा तीनजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पुणेका सरकारी अधिकारीका अनुसार बाढीका कारण दुई हजार ३०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने २१ हजार मानिस सुरक्षित स्थानमा पुगेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसँग बाढी र वर्षाका कारण भएको घटनाबारे जानकारी लिएका छन्।

माेदीले केन्द्र सरकारका तर्फबाट हरसम्भव सहयोग गरिने प्रतिबद्धता जनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

"> भारतको महाराष्ट्रमा बाढीले ४७ जनाको मृत्यु, लाखाैं हेक्टरमा लगाइएकाे खेती नष्ट: Dekhapadhi
भारतको महाराष्ट्रमा बाढीले ४७ जनाको मृत्यु, लाखाैं हेक्टरमा लगाइएकाे खेती नष्ट
काठमाडौं। भारतको महाराष्ट्रमा भारी वर्षापछि आएको बाढीले पछिल्लो तीन दिनमा ४७ जनाको मृत्यु भएको छ।

महाराष्ट्रको पुणे, औरंगावाद र कोंकणमा भएको ठूलो वर्षासँगै आएको बाढीले मानवीयसँगै लाखौं हेक्टरमा लगाइएको खेतीमा क्षति पुगेको छ।

पुणेमा २८, औरंगावादमा १६ र कोंकणमा तीनजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पुणेका सरकारी अधिकारीका अनुसार बाढीका कारण दुई हजार ३०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने २१ हजार मानिस सुरक्षित स्थानमा पुगेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसँग बाढी र वर्षाका कारण भएको घटनाबारे जानकारी लिएका छन्।

माेदीले केन्द्र सरकारका तर्फबाट हरसम्भव सहयोग गरिने प्रतिबद्धता जनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्