काठमाडौं। उपत्यकामा जाडोयामको सदावहार विषेषता हो- बढ्दो वायु प्रदूषण। यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धुँवा र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन्।

राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा विगत दुई वर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदूषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक अर्थात 'एअर क्वालिटी इन्डेक्स (अक्वा)' मापन गर्दै आएका छन्। गत एक साताको तथ्यांकले उपत्यकाको वायु प्रदूषणको स्तर अस्वस्थकर रहेको देखाएको छ।

प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका सूक्ष्म वायुका कणहरुलाई पिएम २.५ रुपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटरभन्दा कम व्यास भएका कणलाई पिएम १० को रुपमा नापिन्छ।

''पिएम २.५ को बढ्दो स्तरका कारण समग्र वायुको गुणस्तर अर्थात अक्वा तोकिएको मापदण्डभन्दा माथि उक्लेको छ। उपत्यकामा हाल चालू सबै प्रदूषण मापन स्टेसनहरुले अक्वा अस्वस्थकर भनिने तहमा पुगेको देखाएका छन्'', वन मन्त्रालयअन्तर्गत वातावरण विभागमा कार्यरत वातावरण निरीक्षक राजेश्वर पौडेल भन्छन्।'

सन् २०१९ मा प्रकाशित ग्लोबल एअर रिपोर्टले विश्वको कुल मृत्यु दरमा प्रदूषण पाँचौं कारक रहेको देखाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको समाचार आजको नागरिक दैनकमा छ।

" /> काठमाडौं। उपत्यकामा जाडोयामको सदावहार विषेषता हो- बढ्दो वायु प्रदूषण। यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धुँवा र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन्।

राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा विगत दुई वर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदूषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक अर्थात 'एअर क्वालिटी इन्डेक्स (अक्वा)' मापन गर्दै आएका छन्। गत एक साताको तथ्यांकले उपत्यकाको वायु प्रदूषणको स्तर अस्वस्थकर रहेको देखाएको छ।

प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका सूक्ष्म वायुका कणहरुलाई पिएम २.५ रुपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटरभन्दा कम व्यास भएका कणलाई पिएम १० को रुपमा नापिन्छ।

''पिएम २.५ को बढ्दो स्तरका कारण समग्र वायुको गुणस्तर अर्थात अक्वा तोकिएको मापदण्डभन्दा माथि उक्लेको छ। उपत्यकामा हाल चालू सबै प्रदूषण मापन स्टेसनहरुले अक्वा अस्वस्थकर भनिने तहमा पुगेको देखाएका छन्'', वन मन्त्रालयअन्तर्गत वातावरण विभागमा कार्यरत वातावरण निरीक्षक राजेश्वर पौडेल भन्छन्।'

सन् २०१९ मा प्रकाशित ग्लोबल एअर रिपोर्टले विश्वको कुल मृत्यु दरमा प्रदूषण पाँचौं कारक रहेको देखाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको समाचार आजको नागरिक दैनकमा छ।

"> उपत्यकामा वायु प्रदूषण: वर्षेनी जान्छ १० हजार ज्यान: Dekhapadhi
उपत्यकामा वायु प्रदूषण: वर्षेनी जान्छ १० हजार ज्यान
काठमाडौं। उपत्यकामा जाडोयामको सदावहार विषेषता हो- बढ्दो वायु प्रदूषण। यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धुँवा र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन्।

राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा विगत दुई वर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदूषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक अर्थात 'एअर क्वालिटी इन्डेक्स (अक्वा)' मापन गर्दै आएका छन्। गत एक साताको तथ्यांकले उपत्यकाको वायु प्रदूषणको स्तर अस्वस्थकर रहेको देखाएको छ।

प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका सूक्ष्म वायुका कणहरुलाई पिएम २.५ रुपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटरभन्दा कम व्यास भएका कणलाई पिएम १० को रुपमा नापिन्छ।

''पिएम २.५ को बढ्दो स्तरका कारण समग्र वायुको गुणस्तर अर्थात अक्वा तोकिएको मापदण्डभन्दा माथि उक्लेको छ। उपत्यकामा हाल चालू सबै प्रदूषण मापन स्टेसनहरुले अक्वा अस्वस्थकर भनिने तहमा पुगेको देखाएका छन्'', वन मन्त्रालयअन्तर्गत वातावरण विभागमा कार्यरत वातावरण निरीक्षक राजेश्वर पौडेल भन्छन्।'

सन् २०१९ मा प्रकाशित ग्लोबल एअर रिपोर्टले विश्वको कुल मृत्यु दरमा प्रदूषण पाँचौं कारक रहेको देखाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको समाचार आजको नागरिक दैनकमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्