धनुषा। आउन लागेको चाडपर्व दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेश २ मा विशेष सुरक्षा व्यवस्था योजना लागू गरिने भएको छ।
 
दसैंको मेला तथा भीडभाडमा रोक लगाउँदै प्रदेश प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउने भएको हो।

सुरक्षा व्यवस्थाका लागि प्रदेशका आठै जिल्लाको सुरक्षाका लागि साढे सात हजार नेपाल प्रहरी र तीन हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए। रासस

" /> धनुषा। आउन लागेको चाडपर्व दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेश २ मा विशेष सुरक्षा व्यवस्था योजना लागू गरिने भएको छ।
 
दसैंको मेला तथा भीडभाडमा रोक लगाउँदै प्रदेश प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउने भएको हो।

सुरक्षा व्यवस्थाका लागि प्रदेशका आठै जिल्लाको सुरक्षाका लागि साढे सात हजार नेपाल प्रहरी र तीन हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए। रासस

"> चाडपर्वमा विशेष सुरक्षा नीति लागू गर्ने तयारी: Dekhapadhi चाडपर्वलाई लक्षित गरेर प्रदेश २ मा विशेष सुरक्षा व्यवस्था योजना लागू गरिने।
  • साढे सात हजार नेपाल प्रहरी र तीन हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने।
  • ">
    चाडपर्वमा विशेष सुरक्षा नीति लागू गर्ने तयारी <p style="text-align: justify;">धनुषा। आउन लागेको चाडपर्व दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेश २ मा विशेष सुरक्षा व्यवस्था योजना लागू गरिने भएको छ।<br /> &nbsp;<br /> दसैंको मेला तथा भीडभाडमा रोक लगाउँदै प्रदेश प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउने भएको हो।</p> <p style="text-align: justify;">सुरक्षा व्यवस्थाका लागि प्रदेशका आठै जिल्लाको सुरक्षाका लागि साढे सात हजार नेपाल प्रहरी र तीन हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्