सिन्धुपाल्चोक। प्रहरीले ज्यान मारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

चौतारा साँगाचोकगढी-३ भलायोखर्ककी ६७ वर्षीय डम्बरकुमारी कटुवाललाई मारेको अभियोगमा प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

प्रहरीले ललितपुर महानगरपालिका-८ बालकुमारी बस्ने १९ वर्षीय ज्यास्मिन व्यञ्जनकार, १९ वर्षीय शीतल महर्जन र धादिङ थाक्रे गाँउपालिका १० केवलपुर स्थायी घर भई ललितपुर महानगरपालिका-८ बालकुमारीमा कोठा बस्ने वर्ष १९ को सौरभ क्षेत्रीलाई पक्राउ गरेको हो।

कटुवालको शव यही असोज २६ गते उनकै निवासमा फेला परेको थियो। रासस

" /> सिन्धुपाल्चोक। प्रहरीले ज्यान मारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

चौतारा साँगाचोकगढी-३ भलायोखर्ककी ६७ वर्षीय डम्बरकुमारी कटुवाललाई मारेको अभियोगमा प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

प्रहरीले ललितपुर महानगरपालिका-८ बालकुमारी बस्ने १९ वर्षीय ज्यास्मिन व्यञ्जनकार, १९ वर्षीय शीतल महर्जन र धादिङ थाक्रे गाँउपालिका १० केवलपुर स्थायी घर भई ललितपुर महानगरपालिका-८ बालकुमारीमा कोठा बस्ने वर्ष १९ को सौरभ क्षेत्रीलाई पक्राउ गरेको हो।

कटुवालको शव यही असोज २६ गते उनकै निवासमा फेला परेको थियो। रासस

"> हत्याको अभियोगमा तीन पक्राउ: Dekhapadhi
हत्याको अभियोगमा तीन पक्राउ <p style="text-align: justify;">सिन्धुपाल्चोक। प्रहरीले ज्यान मारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">चौतारा साँगाचोकगढी-३ भलायोखर्ककी ६७ वर्षीय डम्बरकुमारी कटुवाललाई मारेको अभियोगमा प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।</p> <p style="text-align: justify;">प्रहरीले ललितपुर महानगरपालिका-८ बालकुमारी बस्ने १९ वर्षीय ज्यास्मिन व्यञ्जनकार, १९ वर्षीय शीतल महर्जन र धादिङ थाक्रे गाँउपालिका १० केवलपुर स्थायी घर भई ललितपुर महानगरपालिका-८ बालकुमारीमा कोठा बस्ने वर्ष १९ को सौरभ क्षेत्रीलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">कटुवालको शव यही असोज २६ गते उनकै निवासमा फेला परेको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्