काठमाडौँ। कार्तिक १ गते भोलिदेखि सर्वोच्च अदालत बिदा हुने भएको छ। सर्वोच्च प्रशासनले शुक्रबार सूचना प्रकाशन गरेर कार्तिक १५ गतेसम्म अदालत बन्द हुने जनाएको छ।
यस वर्षको घटस्थापना कार्तिक १ गते भोलि परेको छ। कार्तिक १५ गते भने कोजाग्रत पूर्णिमा रहेको छ।
दसैंको बेला हरेक वर्ष यसबेला अदालत बन्द हुने गरेको छ। यस अवधिमा पनि अदालतबाट बन्दीप्रत्यक्षीकरण रिट निवेदनको भने सुनुवाइ हुनेछ। दसैंको टीका र शनिबार बाहेकका दिनहरूमा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ।
" /> काठमाडौँ। कार्तिक १ गते भोलिदेखि सर्वोच्च अदालत बिदा हुने भएको छ। सर्वोच्च प्रशासनले शुक्रबार सूचना प्रकाशन गरेर कार्तिक १५ गतेसम्म अदालत बन्द हुने जनाएको छ।यस वर्षको घटस्थापना कार्तिक १ गते भोलि परेको छ। कार्तिक १५ गते भने कोजाग्रत पूर्णिमा रहेको छ।

">