काठमाडौँ। प्रहरी–समुदाय साझेदारी तथा सार्वजनिक सुरक्षामा योगदान दिएबापत् सानो पाइला संस्थालाई सम्मान गरिएको छ। 

६५ औँ नेपाल प्रहरी दिवसका अवसरमा प्रदेश २ का गृहमन्त्रीले संस्थाका प्रतिनिधिका रूपमा कानुनी मामिला प्रमुख राहुल झालाई एवार्ड वितरण गरेका हुन्।

नेपाल प्रहरीले सानो पाइलालाई सम्मान गरेको यो चौथोपटक र आगामी दिनमा समेत प्रहरीसँग सहकार्य गर्ने सानो पाइलाले जनाएको छ। सन् २००६ मा स्थापित यस संस्थाले युवा सशक्तीकरण, लागुऔषध पुनस्र्थापना, तस्करीविरुद्ध, शान्ति स्थापना, अपराध रोकथाम आदिमा कार्यरत छ।

" /> काठमाडौँ। प्रहरी–समुदाय साझेदारी तथा सार्वजनिक सुरक्षामा योगदान दिएबापत् सानो पाइला संस्थालाई सम्मान गरिएको छ। 

६५ औँ नेपाल प्रहरी दिवसका अवसरमा प्रदेश २ का गृहमन्त्रीले संस्थाका प्रतिनिधिका रूपमा कानुनी मामिला प्रमुख राहुल झालाई एवार्ड वितरण गरेका हुन्।

नेपाल प्रहरीले सानो पाइलालाई सम्मान गरेको यो चौथोपटक र आगामी दिनमा समेत प्रहरीसँग सहकार्य गर्ने सानो पाइलाले जनाएको छ। सन् २००६ मा स्थापित यस संस्थाले युवा सशक्तीकरण, लागुऔषध पुनस्र्थापना, तस्करीविरुद्ध, शान्ति स्थापना, अपराध रोकथाम आदिमा कार्यरत छ।

"> प्रहरी-समुदाय साझेदारीका लागि सानो पाइलालाई एवार्ड : Dekhapadhi प्रहरी-समुदाय साझेदारी तथा सार्वजनिक सुरक्षामा योगदान दिएबापत् सानो पाइला संस्थालाई सम्मान
  • प्रदेश २ का गृहमन्त्रीले संस्थाका प्रतिनिधिका रूपमा कानुनी मामिला प्रमुख राहुल झालाई एवार्ड वितरण
  • नेपाल प्रहरीले सानो पाइलालाई सम्मान गरेको यो चौथोपटक हो।
  • ">
    प्रहरी-समुदाय साझेदारीका लागि सानो पाइलालाई एवार्ड  <p style="text-align: justify;">काठमाडौँ। प्रहरी&ndash;समुदाय साझेदारी तथा सार्वजनिक सुरक्षामा योगदान दिएबापत् सानो पाइला संस्थालाई सम्मान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">६५ औँ नेपाल प्रहरी दिवसका अवसरमा प्रदेश २ का गृहमन्त्रीले संस्थाका प्रतिनिधिका रूपमा कानुनी मामिला प्रमुख राहुल झालाई एवार्ड वितरण गरेका हुन्।</p> <p style="text-align: justify;">नेपाल प्रहरीले सानो पाइलालाई सम्मान गरेको यो चौथोपटक र आगामी दिनमा समेत प्रहरीसँग सहकार्य गर्ने सानो पाइलाले जनाएको छ। सन् २००६ मा स्थापित यस संस्थाले युवा सशक्तीकरण, लागुऔषध पुनस्र्थापना, तस्करीविरुद्ध, शान्ति स्थापना, अपराध रोकथाम आदिमा कार्यरत छ।</p>
    प्रतिक्रिया दिनुहोस्