काठमाडौं। पाँचथरको याङ्वरक गाउँपालिका वडा नम्बर-२ को फलैंचामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा सोही ठाउँका २६ वर्षीय दीपक प्याकुरेल, १८ वर्षीया सुष्मा बेघा र २२ वर्षीय डिल्ली अधिकारी रहेका छन्।

यस्तै, झापाको बुद्ध शान्ति गाउँपालिका बुधबारेका ३२ वर्षीय पुष्प खनाल, ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का २४ वर्षीय शेरबहादुर चौहान र झापाको मेची नगरपालिका-१४ का ४५ वर्षीय विष्णुप्रसाद ओली सोही दुर्घटनामा परी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) दानबहादुर थापाले शुक्रबार बिहान करिब साढे ७ बजेको समयमा दुर्घटना भएको बताए।

च्याङ्थापुबाट सदरमुकाम फिदिमतर्फ आउँदै गरेको प्रदेश नम्बर-१, ०१००१ च ७५२८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल जीप खसेको डीएसपी थापाले बताए।

हाल घाइतेहरूको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ।

" /> काठमाडौं। पाँचथरको याङ्वरक गाउँपालिका वडा नम्बर-२ को फलैंचामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा सोही ठाउँका २६ वर्षीय दीपक प्याकुरेल, १८ वर्षीया सुष्मा बेघा र २२ वर्षीय डिल्ली अधिकारी रहेका छन्।

यस्तै, झापाको बुद्ध शान्ति गाउँपालिका बुधबारेका ३२ वर्षीय पुष्प खनाल, ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का २४ वर्षीय शेरबहादुर चौहान र झापाको मेची नगरपालिका-१४ का ४५ वर्षीय विष्णुप्रसाद ओली सोही दुर्घटनामा परी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) दानबहादुर थापाले शुक्रबार बिहान करिब साढे ७ बजेको समयमा दुर्घटना भएको बताए।

च्याङ्थापुबाट सदरमुकाम फिदिमतर्फ आउँदै गरेको प्रदेश नम्बर-१, ०१००१ च ७५२८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल जीप खसेको डीएसपी थापाले बताए।

हाल घाइतेहरूको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ।

"> पाँचथरमा सवारी दुर्घटना हुँदा ६ जना घाइते: Dekhapadhi अनियन्त्रित भएर बोलेरो जीप दुर्घटनामा परेको हो।
• जीप च्याङ्थापुदेखि फिदिमतर्फ आउँदै गरेको थियो।
• घाइतेहरूको जिल्ला अस्पताल फिदिममा उपचार हुँदै।

पाँचथरमा सवारी दुर्घटना हुँदा ६ जना घाइते
काठमाडौं। पाँचथरको याङ्वरक गाउँपालिका वडा नम्बर-२ को फलैंचामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा सोही ठाउँका २६ वर्षीय दीपक प्याकुरेल, १८ वर्षीया सुष्मा बेघा र २२ वर्षीय डिल्ली अधिकारी रहेका छन्।

यस्तै, झापाको बुद्ध शान्ति गाउँपालिका बुधबारेका ३२ वर्षीय पुष्प खनाल, ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का २४ वर्षीय शेरबहादुर चौहान र झापाको मेची नगरपालिका-१४ का ४५ वर्षीय विष्णुप्रसाद ओली सोही दुर्घटनामा परी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) दानबहादुर थापाले शुक्रबार बिहान करिब साढे ७ बजेको समयमा दुर्घटना भएको बताए।

च्याङ्थापुबाट सदरमुकाम फिदिमतर्फ आउँदै गरेको प्रदेश नम्बर-१, ०१००१ च ७५२८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल जीप खसेको डीएसपी थापाले बताए।

हाल घाइतेहरूको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्