कैलाली। महिलामाथि भइरहेको बलात्कारजस्ता जघन्य अपराधविरुद्धमा स्वतःस्फूर्त रूपमा धनगढीमा आज प्रदर्शन भएको छ।

‘अब कति सहने’ भन्दै धनगढीको पार्कचोकमा आज महिलाहरूले फ्ल्यास-मब प्रदर्शन गरेका छन्। नाटकका माध्यमबाट सरकारको ध्यानाकर्षण गराउन चाहेको अभियन्ता करिश्मा चन्द ठकुरीले बताइन्। उनले अभियानमा स्वतःस्फूर्त रूपमा महिलाहरू सहभागी भएको बताइन्।

अभियानअन्तर्गत भोलि पनि यसरी नै फ्ल्यास-मब गरिने ठकुरीले बताइन्।

" /> कैलाली। महिलामाथि भइरहेको बलात्कारजस्ता जघन्य अपराधविरुद्धमा स्वतःस्फूर्त रूपमा धनगढीमा आज प्रदर्शन भएको छ।

‘अब कति सहने’ भन्दै धनगढीको पार्कचोकमा आज महिलाहरूले फ्ल्यास-मब प्रदर्शन गरेका छन्। नाटकका माध्यमबाट सरकारको ध्यानाकर्षण गराउन चाहेको अभियन्ता करिश्मा चन्द ठकुरीले बताइन्। उनले अभियानमा स्वतःस्फूर्त रूपमा महिलाहरू सहभागी भएको बताइन्।

अभियानअन्तर्गत भोलि पनि यसरी नै फ्ल्यास-मब गरिने ठकुरीले बताइन्।

"> ‘अब कति सहने’ भन्दै धनगढीमा प्रदर्शन: Dekhapadhi
‘अब कति सहने’ भन्दै धनगढीमा प्रदर्शन
कैलाली। महिलामाथि भइरहेको बलात्कारजस्ता जघन्य अपराधविरुद्धमा स्वतःस्फूर्त रूपमा धनगढीमा आज प्रदर्शन भएको छ।

‘अब कति सहने’ भन्दै धनगढीको पार्कचोकमा आज महिलाहरूले फ्ल्यास-मब प्रदर्शन गरेका छन्। नाटकका माध्यमबाट सरकारको ध्यानाकर्षण गराउन चाहेको अभियन्ता करिश्मा चन्द ठकुरीले बताइन्। उनले अभियानमा स्वतःस्फूर्त रूपमा महिलाहरू सहभागी भएको बताइन्।

अभियानअन्तर्गत भोलि पनि यसरी नै फ्ल्यास-मब गरिने ठकुरीले बताइन्।

प्रतिक्रिया दिनुहोस्