काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई ८० हजार रूपैयाँ घुस सहित पक्राउ गरेको छ।
अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग ८० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार पक्राउ गरेको हो।
उनलाई कैलालीको धनगढी उपमहानगरपालिका-१ को पार्क मोड भन्ने स्थानबाट घुस रकमसहित पक्राउ गरिएको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
अख्तियारका अनुसार सबडिभिजन वन कार्यालय तारानगर कैलालीले ट्रयाक्टरका चालकसहित काठ बरामद गरेपछि उक्त काठको मुद्दा मिलाइदिन्छु भनि सोही कार्यालयका रेञ्जर रामअवतार चौधरीले सेवाग्राहीसँग घुस मागेका थिए।
घुर रकम मिलाइदिन धनगढी उपमहानगरपालिका-११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रानाले बिचौलियाको भूमिका खेलेको अख्तियारले जनाएको छ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ८० हजार घुससहित पक्राउ: Dekhapadhi
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ८० हजार घुससहित पक्राउ