काठमाडौं। ब्राजिमा कोरोना संक्रमण जुन ढंगमा बढिरहेको छ, त्यसै गरी भ्रष्टाचार पनि वृद्धि हुँदै गएको छ। त्यहाँका सत्तारुढ दलका सांसद चिको रोड्रिग्सले अन्डरवेयरमा लुकाएको झण्डै साढे पाँच लाख रुपैयाँ चेकजाँचका क्रममा केन्द्रीय अधिकारीहरुले फेला पारेका हुन्। राष्ट्रपति जेयर बोलसोनारोको पार्टीका ती सांसदलाई भ्रष्टाचार नियन्त्रण इकाइले पक्रेको हो।

एजेन्सीका अनुसार भ्रष्टाचार नियन्त्रण इकाइलाई सत्ताधारी पार्टीका सिनेटर भ्रष्टाचारमा जोडिएको सूचनाका आधारमा पक्राउ परेका हुन्। सूचना पाएपछि अधिकारीहरुले उत्तरी ब्राजिलस्थित रोरिमा राज्यमा रहेको रोड्रिग्सको घरमा बुधबार छापा मारेका थिए।

उनीमाथि रोरिमा राज्यमा फैलिएको भाइरस संक्रमण नियन्त्रण गर्नका लागि दिइएको कोषमा हिनामिना गरेको आरोप लागेको थियो। रोड्रिग्सले आफ्नो घरमा छापा मारिएको जानकारी दिएका थिए। कुनै अर्कै मामिलामा आफ्नो घरमा छापा मारेको उनको भनाइ थियो।

उनले आफूले लुकाएको नगदबारे कुनै उल्लेख गरेका छैनन्। एक विधायकको घरमा छापा मार्नुलाई उनले गलत बताएका छन्। आफूले कुनै गलत काम नगरेको उनको दाबी छ। आफूलाई बदनाम गर्न यी क्रियाकलाप भएको उनको जिकिर छ।

मिडियामाथि खनिए राष्ट्रपति बोलसोनारो

आफ्ना सांसदमाथि गलत व्यवहार गरिएको र यसलाई मिडियाले प्रचार गरेको भन्दै ब्राजिली राष्ट्रपति बोलसोनारो आक्रोशित भएका छन्। मिडियाले आफ्नो दललाई बदनाम गर्न र भ्रष्टाचारी साबित गर्न नक्कली कथा जोडेको समेत आरोप लगाएका छन्।

उनले आफू र आफ्नो पार्टीबाट भ्रष्टाचार हुन नसक्ने दाबी गरेका छन्। भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकार कडा ढंगमा जुटिरहेको उनको भनाइ थियो।

भ्रष्टाचारको उग्र विरोध गरेकै कारण २०१८ मा उनी सत्तामा पुगेका थिए। तर जब उनले सत्ता सञ्चालन गर्न थाले, तबदेखि नै भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। उनका पुत्रमाथि समेत भ्रष्टाचारको आरोप लागेको छ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५१ लाख ७० हजारभन्दा बढी पुगेको छ। मृत्यु हुनेका संख्या एक लाख ५२ हजार नाघेको छ।

एजेन्सी

" /> काठमाडौं। ब्राजिमा कोरोना संक्रमण जुन ढंगमा बढिरहेको छ, त्यसै गरी भ्रष्टाचार पनि वृद्धि हुँदै गएको छ। त्यहाँका सत्तारुढ दलका सांसद चिको रोड्रिग्सले अन्डरवेयरमा लुकाएको झण्डै साढे पाँच लाख रुपैयाँ चेकजाँचका क्रममा केन्द्रीय अधिकारीहरुले फेला पारेका हुन्। राष्ट्रपति जेयर बोलसोनारोको पार्टीका ती सांसदलाई भ्रष्टाचार नियन्त्रण इकाइले पक्रेको हो।

एजेन्सीका अनुसार भ्रष्टाचार नियन्त्रण इकाइलाई सत्ताधारी पार्टीका सिनेटर भ्रष्टाचारमा जोडिएको सूचनाका आधारमा पक्राउ परेका हुन्। सूचना पाएपछि अधिकारीहरुले उत्तरी ब्राजिलस्थित रोरिमा राज्यमा रहेको रोड्रिग्सको घरमा बुधबार छापा मारेका थिए।

उनीमाथि रोरिमा राज्यमा फैलिएको भाइरस संक्रमण नियन्त्रण गर्नका लागि दिइएको कोषमा हिनामिना गरेको आरोप लागेको थियो। रोड्रिग्सले आफ्नो घरमा छापा मारिएको जानकारी दिएका थिए। कुनै अर्कै मामिलामा आफ्नो घरमा छापा मारेको उनको भनाइ थियो।

उनले आफूले लुकाएको नगदबारे कुनै उल्लेख गरेका छैनन्। एक विधायकको घरमा छापा मार्नुलाई उनले गलत बताएका छन्। आफूले कुनै गलत काम नगरेको उनको दाबी छ। आफूलाई बदनाम गर्न यी क्रियाकलाप भएको उनको जिकिर छ।

मिडियामाथि खनिए राष्ट्रपति बोलसोनारो

आफ्ना सांसदमाथि गलत व्यवहार गरिएको र यसलाई मिडियाले प्रचार गरेको भन्दै ब्राजिली राष्ट्रपति बोलसोनारो आक्रोशित भएका छन्। मिडियाले आफ्नो दललाई बदनाम गर्न र भ्रष्टाचारी साबित गर्न नक्कली कथा जोडेको समेत आरोप लगाएका छन्।

उनले आफू र आफ्नो पार्टीबाट भ्रष्टाचार हुन नसक्ने दाबी गरेका छन्। भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकार कडा ढंगमा जुटिरहेको उनको भनाइ थियो।

भ्रष्टाचारको उग्र विरोध गरेकै कारण २०१८ मा उनी सत्तामा पुगेका थिए। तर जब उनले सत्ता सञ्चालन गर्न थाले, तबदेखि नै भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। उनका पुत्रमाथि समेत भ्रष्टाचारको आरोप लागेको छ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५१ लाख ७० हजारभन्दा बढी पुगेको छ। मृत्यु हुनेका संख्या एक लाख ५२ हजार नाघेको छ।

एजेन्सी

"> अन्डरवेयरमा पैसा लुकाउने ब्राजिली सांसद, कोरोना कोषमा भ्रष्टाचार: Dekhapadhi
अन्डरवेयरमा पैसा लुकाउने ब्राजिली सांसद, कोरोना कोषमा भ्रष्टाचार
काठमाडौं। ब्राजिमा कोरोना संक्रमण जुन ढंगमा बढिरहेको छ, त्यसै गरी भ्रष्टाचार पनि वृद्धि हुँदै गएको छ। त्यहाँका सत्तारुढ दलका सांसद चिको रोड्रिग्सले अन्डरवेयरमा लुकाएको झण्डै साढे पाँच लाख रुपैयाँ चेकजाँचका क्रममा केन्द्रीय अधिकारीहरुले फेला पारेका हुन्। राष्ट्रपति जेयर बोलसोनारोको पार्टीका ती सांसदलाई भ्रष्टाचार नियन्त्रण इकाइले पक्रेको हो।

एजेन्सीका अनुसार भ्रष्टाचार नियन्त्रण इकाइलाई सत्ताधारी पार्टीका सिनेटर भ्रष्टाचारमा जोडिएको सूचनाका आधारमा पक्राउ परेका हुन्। सूचना पाएपछि अधिकारीहरुले उत्तरी ब्राजिलस्थित रोरिमा राज्यमा रहेको रोड्रिग्सको घरमा बुधबार छापा मारेका थिए।

उनीमाथि रोरिमा राज्यमा फैलिएको भाइरस संक्रमण नियन्त्रण गर्नका लागि दिइएको कोषमा हिनामिना गरेको आरोप लागेको थियो। रोड्रिग्सले आफ्नो घरमा छापा मारिएको जानकारी दिएका थिए। कुनै अर्कै मामिलामा आफ्नो घरमा छापा मारेको उनको भनाइ थियो।

उनले आफूले लुकाएको नगदबारे कुनै उल्लेख गरेका छैनन्। एक विधायकको घरमा छापा मार्नुलाई उनले गलत बताएका छन्। आफूले कुनै गलत काम नगरेको उनको दाबी छ। आफूलाई बदनाम गर्न यी क्रियाकलाप भएको उनको जिकिर छ।

मिडियामाथि खनिए राष्ट्रपति बोलसोनारो

आफ्ना सांसदमाथि गलत व्यवहार गरिएको र यसलाई मिडियाले प्रचार गरेको भन्दै ब्राजिली राष्ट्रपति बोलसोनारो आक्रोशित भएका छन्। मिडियाले आफ्नो दललाई बदनाम गर्न र भ्रष्टाचारी साबित गर्न नक्कली कथा जोडेको समेत आरोप लगाएका छन्।

उनले आफू र आफ्नो पार्टीबाट भ्रष्टाचार हुन नसक्ने दाबी गरेका छन्। भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकार कडा ढंगमा जुटिरहेको उनको भनाइ थियो।

भ्रष्टाचारको उग्र विरोध गरेकै कारण २०१८ मा उनी सत्तामा पुगेका थिए। तर जब उनले सत्ता सञ्चालन गर्न थाले, तबदेखि नै भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। उनका पुत्रमाथि समेत भ्रष्टाचारको आरोप लागेको छ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५१ लाख ७० हजारभन्दा बढी पुगेको छ। मृत्यु हुनेका संख्या एक लाख ५२ हजार नाघेको छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्