टोकियो। जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जाने भएका छन्। उनको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रिपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिएका छन्।

पहिलो वैदेशिक भ्रमणका क्रममा प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जाने उनले बताएका छन्। निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो वैदेशिक भ्रमण यिनै दुई देशमा गरेका थिए।

जापानमा गत महिना संसदबाट सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। अस्वस्थताको कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री आबेले राजीनामा दिएपछि उनले अहिले नै प्रधानमन्त्री बन्ने मौका पाएका हुन्।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेले झण्डै एक वर्ष कार्यकाल बाँकी रहेकै बेला अनपेक्षित रूपमा गत अगस्ट २८ तारिखका दिन राजीनामा दिएका थिए।

रासस/एएनआइ

" /> टोकियो। जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जाने भएका छन्। उनको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रिपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिएका छन्।

पहिलो वैदेशिक भ्रमणका क्रममा प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जाने उनले बताएका छन्। निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो वैदेशिक भ्रमण यिनै दुई देशमा गरेका थिए।

जापानमा गत महिना संसदबाट सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। अस्वस्थताको कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री आबेले राजीनामा दिएपछि उनले अहिले नै प्रधानमन्त्री बन्ने मौका पाएका हुन्।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेले झण्डै एक वर्ष कार्यकाल बाँकी रहेकै बेला अनपेक्षित रूपमा गत अगस्ट २८ तारिखका दिन राजीनामा दिएका थिए।

रासस/एएनआइ

"> जापानका नयाँ प्रधानमन्त्री भियतनाम र इन्डोनेसिया जाने: Dekhapadhi जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जाने भएका छन्।
• निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो वैदेशिक भ्रमण यिनै दुई देशमा गरेका थिए।

जापानका नयाँ प्रधानमन्त्री भियतनाम र इन्डोनेसिया जाने
टोकियो। जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जाने भएका छन्। उनको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रिपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिएका छन्।

पहिलो वैदेशिक भ्रमणका क्रममा प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जाने उनले बताएका छन्। निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो वैदेशिक भ्रमण यिनै दुई देशमा गरेका थिए।

जापानमा गत महिना संसदबाट सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। अस्वस्थताको कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री आबेले राजीनामा दिएपछि उनले अहिले नै प्रधानमन्त्री बन्ने मौका पाएका हुन्।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेले झण्डै एक वर्ष कार्यकाल बाँकी रहेकै बेला अनपेक्षित रूपमा गत अगस्ट २८ तारिखका दिन राजीनामा दिएका थिए।

रासस/एएनआइ

प्रतिक्रिया दिनुहोस्