काठमाडौं। काठमाडौं मोडल स्कूल (केएमसी) का अभिभावकले शुल्क बढाएको विरोधमा प्रर्दशन गरेका छन्। कोभिड-१९ महामारीको असहज परिस्थितका कारण पठनपाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरूले आज बिहान प्रदर्शन गरेका हुन्।

केएमसीले प्रतिकक्षा ४०० सयका दरले मासिक शुल्क बढाएको छ। त्यस्तै भर्ना शुल्कको नामा २१ हजारसमेत लिने गरेको छ। कोरोना महामारीका कारण यो वर्ष ५० प्रतिशत घटाएको छ। शुल्क बढाउन नपाइने र भर्ना शुल्कको नाममा गैरकानूनी शुल्क लिइरहेको भन्दै अभिभावक आन्दोलनमा उत्रिएका हुन्।

महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटक-पटक आग्रह गर्दा समेत सुनुवाइ नभएको अभिभावक रविन्द्र ओझाले बताए।

१८ गते १३ बुँदे मागसहित सम्बोधन गरेर विद्यालय प्रशासनलाई बुझाएका थिए। तर, दुई हप्ता बितिसक्दा पनि अभिभावकहरूलाई बेवास्ता गरेपछि बाध्य भएर आफूहरू प्रदर्शनमा उत्रनु परेको ओझाले बताए।

गैरकानुनी वार्षिक शुल्क खारेज गर, शुल्कको नाममा विद्यार्थीलाई मानसिक तनाव दिने काम बन्द गर, ट्युसन शुल्कमा ५० प्रतिशत कायम गर, कोभिड-१९ को समयमा शुल्क वृद्धि बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विद्यालय अगाडि प्रदर्शन गरिएको थियो।

केएमसीले असोज १४ गतेदेखि परीक्षा लिएको थियो। परीक्षा लिनुभन्दा पहिला नै विद्यार्थीलाई भर्नाका लागि दबाब दिएको थियो। एडमिसन कार्ड नभएका विद्यार्थीलाई परीक्षा दिनबाट रोक लगाएर अभिभावकलाई भर्ना गर्न बाध्य पारेको उनको भनाइ छ।

अहिले जति छ तिर्न लगाउने र अरू बाँकी पैसा धेरै जोडेर पछि तिर्नेगरी तमसुक गराएर मात्र छोड्ने गरेको उनको आरोप छ। “अहिले एक हजार/दुई हजार तिर्न लगाउँछन। अनि पछि सबै शुल्क तिर्ने कवुल गराएर तमसुक गराउँछन्। पछि तिर्दा त धेरै पैसा जोडेर राख्छन्,” ओझाले भने।

केएमसी ग्रुपका फाउण्डर किशोर गौतमले भने गत फागुनमा नै शुल्क बढाउने निर्णय गरिएको र तत्काल उक्त शुल्क कार्यान्वयमा नआएको बताए।

“हामीले तत्काल कुनै पनि शुल्क बढाएका छैनौं। यो शुल्क त गत फागुनमा मै बढाइएको थियो। तर, अहिले त्यो शुल्क पनि कार्यान्वयन गरिएको छैन्। केही अभिभावकहरू केका लागि आन्दोलन गरिरहेका छन्, बुझ्न सकिएको छैन्,” फाउण्डर गौतमले देखापढीसँग भने।

बैशाख १० गतेदेखि लगातार अनलाइन कक्षा लिइरहेको भन्दै यस्तो अवस्थामा कुनै पनि अभिभावकहरूलाई शुल्कका लागि जबर्जस्ती नगरेको बताए। हामीले अभिभावकहरूलाई २०७६ सालको बाँकी पेमेन्ट तिरिदिनुहोस् भनेका छौं। यो वर्ष जति सकिन्छ त्यति दिनुहोस् भनेर आग्रह गर्दै आएका छौं। गौतमले भने।

यो वर्षको अन्त्यसम्म नै अनलाइन कक्षा जारी रहेको खण्डमा वार्षिक शुल्क पनि नलिइने उनको भनाइ छ।

" /> काठमाडौं। काठमाडौं मोडल स्कूल (केएमसी) का अभिभावकले शुल्क बढाएको विरोधमा प्रर्दशन गरेका छन्। कोभिड-१९ महामारीको असहज परिस्थितका कारण पठनपाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरूले आज बिहान प्रदर्शन गरेका हुन्।

केएमसीले प्रतिकक्षा ४०० सयका दरले मासिक शुल्क बढाएको छ। त्यस्तै भर्ना शुल्कको नामा २१ हजारसमेत लिने गरेको छ। कोरोना महामारीका कारण यो वर्ष ५० प्रतिशत घटाएको छ। शुल्क बढाउन नपाइने र भर्ना शुल्कको नाममा गैरकानूनी शुल्क लिइरहेको भन्दै अभिभावक आन्दोलनमा उत्रिएका हुन्।

महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटक-पटक आग्रह गर्दा समेत सुनुवाइ नभएको अभिभावक रविन्द्र ओझाले बताए।

१८ गते १३ बुँदे मागसहित सम्बोधन गरेर विद्यालय प्रशासनलाई बुझाएका थिए। तर, दुई हप्ता बितिसक्दा पनि अभिभावकहरूलाई बेवास्ता गरेपछि बाध्य भएर आफूहरू प्रदर्शनमा उत्रनु परेको ओझाले बताए।

गैरकानुनी वार्षिक शुल्क खारेज गर, शुल्कको नाममा विद्यार्थीलाई मानसिक तनाव दिने काम बन्द गर, ट्युसन शुल्कमा ५० प्रतिशत कायम गर, कोभिड-१९ को समयमा शुल्क वृद्धि बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विद्यालय अगाडि प्रदर्शन गरिएको थियो।

केएमसीले असोज १४ गतेदेखि परीक्षा लिएको थियो। परीक्षा लिनुभन्दा पहिला नै विद्यार्थीलाई भर्नाका लागि दबाब दिएको थियो। एडमिसन कार्ड नभएका विद्यार्थीलाई परीक्षा दिनबाट रोक लगाएर अभिभावकलाई भर्ना गर्न बाध्य पारेको उनको भनाइ छ।

अहिले जति छ तिर्न लगाउने र अरू बाँकी पैसा धेरै जोडेर पछि तिर्नेगरी तमसुक गराएर मात्र छोड्ने गरेको उनको आरोप छ। “अहिले एक हजार/दुई हजार तिर्न लगाउँछन। अनि पछि सबै शुल्क तिर्ने कवुल गराएर तमसुक गराउँछन्। पछि तिर्दा त धेरै पैसा जोडेर राख्छन्,” ओझाले भने।

केएमसी ग्रुपका फाउण्डर किशोर गौतमले भने गत फागुनमा नै शुल्क बढाउने निर्णय गरिएको र तत्काल उक्त शुल्क कार्यान्वयमा नआएको बताए।

“हामीले तत्काल कुनै पनि शुल्क बढाएका छैनौं। यो शुल्क त गत फागुनमा मै बढाइएको थियो। तर, अहिले त्यो शुल्क पनि कार्यान्वयन गरिएको छैन्। केही अभिभावकहरू केका लागि आन्दोलन गरिरहेका छन्, बुझ्न सकिएको छैन्,” फाउण्डर गौतमले देखापढीसँग भने।

बैशाख १० गतेदेखि लगातार अनलाइन कक्षा लिइरहेको भन्दै यस्तो अवस्थामा कुनै पनि अभिभावकहरूलाई शुल्कका लागि जबर्जस्ती नगरेको बताए। हामीले अभिभावकहरूलाई २०७६ सालको बाँकी पेमेन्ट तिरिदिनुहोस् भनेका छौं। यो वर्ष जति सकिन्छ त्यति दिनुहोस् भनेर आग्रह गर्दै आएका छौं। गौतमले भने।

यो वर्षको अन्त्यसम्म नै अनलाइन कक्षा जारी रहेको खण्डमा वार्षिक शुल्क पनि नलिइने उनको भनाइ छ।

"> महामारीकै बीच शुल्क बढाएपछि केएमसीका अभिभावक आन्दोलित: Dekhapadhi
महामारीकै बीच शुल्क बढाएपछि केएमसीका अभिभावक आन्दोलित
काठमाडौं। काठमाडौं मोडल स्कूल (केएमसी) का अभिभावकले शुल्क बढाएको विरोधमा प्रर्दशन गरेका छन्। कोभिड-१९ महामारीको असहज परिस्थितका कारण पठनपाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरूले आज बिहान प्रदर्शन गरेका हुन्।

केएमसीले प्रतिकक्षा ४०० सयका दरले मासिक शुल्क बढाएको छ। त्यस्तै भर्ना शुल्कको नामा २१ हजारसमेत लिने गरेको छ। कोरोना महामारीका कारण यो वर्ष ५० प्रतिशत घटाएको छ। शुल्क बढाउन नपाइने र भर्ना शुल्कको नाममा गैरकानूनी शुल्क लिइरहेको भन्दै अभिभावक आन्दोलनमा उत्रिएका हुन्।

महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटक-पटक आग्रह गर्दा समेत सुनुवाइ नभएको अभिभावक रविन्द्र ओझाले बताए।

१८ गते १३ बुँदे मागसहित सम्बोधन गरेर विद्यालय प्रशासनलाई बुझाएका थिए। तर, दुई हप्ता बितिसक्दा पनि अभिभावकहरूलाई बेवास्ता गरेपछि बाध्य भएर आफूहरू प्रदर्शनमा उत्रनु परेको ओझाले बताए।

गैरकानुनी वार्षिक शुल्क खारेज गर, शुल्कको नाममा विद्यार्थीलाई मानसिक तनाव दिने काम बन्द गर, ट्युसन शुल्कमा ५० प्रतिशत कायम गर, कोभिड-१९ को समयमा शुल्क वृद्धि बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विद्यालय अगाडि प्रदर्शन गरिएको थियो।

केएमसीले असोज १४ गतेदेखि परीक्षा लिएको थियो। परीक्षा लिनुभन्दा पहिला नै विद्यार्थीलाई भर्नाका लागि दबाब दिएको थियो। एडमिसन कार्ड नभएका विद्यार्थीलाई परीक्षा दिनबाट रोक लगाएर अभिभावकलाई भर्ना गर्न बाध्य पारेको उनको भनाइ छ।

अहिले जति छ तिर्न लगाउने र अरू बाँकी पैसा धेरै जोडेर पछि तिर्नेगरी तमसुक गराएर मात्र छोड्ने गरेको उनको आरोप छ। “अहिले एक हजार/दुई हजार तिर्न लगाउँछन। अनि पछि सबै शुल्क तिर्ने कवुल गराएर तमसुक गराउँछन्। पछि तिर्दा त धेरै पैसा जोडेर राख्छन्,” ओझाले भने।

केएमसी ग्रुपका फाउण्डर किशोर गौतमले भने गत फागुनमा नै शुल्क बढाउने निर्णय गरिएको र तत्काल उक्त शुल्क कार्यान्वयमा नआएको बताए।

“हामीले तत्काल कुनै पनि शुल्क बढाएका छैनौं। यो शुल्क त गत फागुनमा मै बढाइएको थियो। तर, अहिले त्यो शुल्क पनि कार्यान्वयन गरिएको छैन्। केही अभिभावकहरू केका लागि आन्दोलन गरिरहेका छन्, बुझ्न सकिएको छैन्,” फाउण्डर गौतमले देखापढीसँग भने।

बैशाख १० गतेदेखि लगातार अनलाइन कक्षा लिइरहेको भन्दै यस्तो अवस्थामा कुनै पनि अभिभावकहरूलाई शुल्कका लागि जबर्जस्ती नगरेको बताए। हामीले अभिभावकहरूलाई २०७६ सालको बाँकी पेमेन्ट तिरिदिनुहोस् भनेका छौं। यो वर्ष जति सकिन्छ त्यति दिनुहोस् भनेर आग्रह गर्दै आएका छौं। गौतमले भने।

यो वर्षको अन्त्यसम्म नै अनलाइन कक्षा जारी रहेको खण्डमा वार्षिक शुल्क पनि नलिइने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्