काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वत: कमजोर भएर जाने बताएका छन्।

शिवपुरी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख शाक्यले सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

"निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेक छन् अब त्यसैगरी विस्तारै सामुदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ उनले भने, "संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्योभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईँहरू (विद्यार्थी) को भविश्य हामी बनाई दिन्छौँ भन्ने ग्यारेण्टी दिन सक्नुपर्छ। त्यो भयो भने सामुदायिकमा स्वत: विद्यार्थीको चाप बढ्ने छ।"

मेयर शाक्यले स्थानीय तहको जिम्मेवारीमा विद्यालय शिक्षा आएपछि सुधारका केही प्रयासहरु गरेको दाबी गरे। सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकालाई शैक्षिक गुणस्तरमा संवेदनशील हुन उनको आग्रह थियो।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरिएको छ। विद्यालयमा दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो।

प्रधानाध्यापक दिवाकर दूरदर्शीले विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रूपमा विकास गर्न चाहेको जानकारी दिए।

" /> काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वत: कमजोर भएर जाने बताएका छन्।

शिवपुरी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख शाक्यले सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

"निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेक छन् अब त्यसैगरी विस्तारै सामुदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ उनले भने, "संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्योभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईँहरू (विद्यार्थी) को भविश्य हामी बनाई दिन्छौँ भन्ने ग्यारेण्टी दिन सक्नुपर्छ। त्यो भयो भने सामुदायिकमा स्वत: विद्यार्थीको चाप बढ्ने छ।"

मेयर शाक्यले स्थानीय तहको जिम्मेवारीमा विद्यालय शिक्षा आएपछि सुधारका केही प्रयासहरु गरेको दाबी गरे। सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकालाई शैक्षिक गुणस्तरमा संवेदनशील हुन उनको आग्रह थियो।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरिएको छ। विद्यालयमा दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो।

प्रधानाध्यापक दिवाकर दूरदर्शीले विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रूपमा विकास गर्न चाहेको जानकारी दिए।

"> विद्यार्थीलाई आकर्षित गर्न सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरौँ : मेयर शाक्य : Dekhapadhi
विद्यार्थीलाई आकर्षित गर्न सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरौँ : मेयर शाक्य
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वत: कमजोर भएर जाने बताएका छन्।

शिवपुरी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख शाक्यले सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

"निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेक छन् अब त्यसैगरी विस्तारै सामुदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ उनले भने, "संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्योभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईँहरू (विद्यार्थी) को भविश्य हामी बनाई दिन्छौँ भन्ने ग्यारेण्टी दिन सक्नुपर्छ। त्यो भयो भने सामुदायिकमा स्वत: विद्यार्थीको चाप बढ्ने छ।"

मेयर शाक्यले स्थानीय तहको जिम्मेवारीमा विद्यालय शिक्षा आएपछि सुधारका केही प्रयासहरु गरेको दाबी गरे। सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकालाई शैक्षिक गुणस्तरमा संवेदनशील हुन उनको आग्रह थियो।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरिएको छ। विद्यालयमा दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो।

प्रधानाध्यापक दिवाकर दूरदर्शीले विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रूपमा विकास गर्न चाहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्