वीरगञ्‍ज। भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको भैँसी, पाडा प्रहरीले नियन्त्रणमा लिएको छ। 

पर्सागढी नगरपालिका-५ पेट्रोलपम्प नजिकैबाट ४ वटा भैँसी, ३ वटा पाडासहित ना. ३ च ११०६ र ना.४ च ९६२९ नम्बरको पिकअप नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। 

भैँसीको अवैध कारोबारमा संलग्‍न पर्सा पोखरिया नगरपालिका-९ का २० वर्षीय विशालप्रसाद यादवलाई पक्राउ गरिएको छ।

नियन्त्रणमा लिइएका यादवसहित भैँसीलाई थप अनुसन्धानको लागि वीरगञ्‍ज भन्सार कार्यालय पठाइएको छ। 

" /> वीरगञ्‍ज। भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको भैँसी, पाडा प्रहरीले नियन्त्रणमा लिएको छ। 

पर्सागढी नगरपालिका-५ पेट्रोलपम्प नजिकैबाट ४ वटा भैँसी, ३ वटा पाडासहित ना. ३ च ११०६ र ना.४ च ९६२९ नम्बरको पिकअप नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। 

भैँसीको अवैध कारोबारमा संलग्‍न पर्सा पोखरिया नगरपालिका-९ का २० वर्षीय विशालप्रसाद यादवलाई पक्राउ गरिएको छ।

नियन्त्रणमा लिइएका यादवसहित भैँसीलाई थप अनुसन्धानको लागि वीरगञ्‍ज भन्सार कार्यालय पठाइएको छ। 

"> भारतबाट अवैधरूपमा भित्र्याइएका भैँसी नियन्त्रणमा: Dekhapadhi
भारतबाट अवैधरूपमा भित्र्याइएका भैँसी नियन्त्रणमा <p style="text-align: justify;">वीरगञ्&zwj;ज। भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको भैँसी, पाडा प्रहरीले नियन्त्रणमा लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">पर्सागढी नगरपालिका-५ पेट्रोलपम्प नजिकैबाट ४ वटा भैँसी, ३ वटा पाडासहित ना. ३ च ११०६ र ना.४ च ९६२९ नम्बरको पिकअप नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">भैँसीको अवैध कारोबारमा संलग्&zwj;न पर्सा पोखरिया नगरपालिका-९ का २० वर्षीय विशालप्रसाद यादवलाई पक्राउ गरिएको छ।</p> <p style="text-align: justify;">नियन्त्रणमा लिइएका यादवसहित भैँसीलाई थप अनुसन्धानको लागि वीरगञ्&zwj;ज भन्सार कार्यालय पठाइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्