काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानुनको निष्पक्ष कार्यान्वयन सम्झौताविहीन विषय भएको बताएका छन्। जसले न्याय र सुरक्षाको प्रत्याभूति हुने उनको भनाइ छ।

६५औं प्रहरी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै महानिरीक्षक थापाले गैरव्यावसायिक आचारण, व्यवहार र अपारदर्शी गतिविधि सह्य नहुने पक्षहरू रहेको बताए।

यी पक्षहरूको अभावमा मात्रै प्रहरीका सेवाहरू जनमुखी, पारदर्शी र स्वच्छ हुने बताए। त्यसतर्फ सम्पूर्ण प्रहरीलाई संवेदनशील रहन उनको निर्देशन छ।

नेपाल प्रहरीको गौरवमय इतिहास र सुनौलो भविष्य रहेको बताउँदै उनले चुनौतीसँग जुध्ने र अन्याय वा अपराधलाई निर्मूल पार्ने सामाथ्र्य रहेको पनि उल्लेख गरे।

विगतका त्यही सौर्य गाथाले भरिपूर्ण संगठन, व्यावसायिक, निष्ठावान सदस्यहरूको समर्पणभावले नेपाल प्रहरीको गरिमा चुलिएको उनको दाबी छ।

यससँगै महानिरीक्षक थापाले सम्पूर्ण प्रहरीहरूमा प्रहरी दिवसको शुभकामना व्यक्त गर्दै कोरोना संक्रमित प्रहरी र कर्तव्य पालनाको क्रममा शारीरिक तथा मानसिक रूपमा क्षति बेहोर्नुपरेका प्रहरीको स्वास्थ्यलाभको पनि कामना गरेका छन्।

" /> काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानुनको निष्पक्ष कार्यान्वयन सम्झौताविहीन विषय भएको बताएका छन्। जसले न्याय र सुरक्षाको प्रत्याभूति हुने उनको भनाइ छ।

६५औं प्रहरी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै महानिरीक्षक थापाले गैरव्यावसायिक आचारण, व्यवहार र अपारदर्शी गतिविधि सह्य नहुने पक्षहरू रहेको बताए।

यी पक्षहरूको अभावमा मात्रै प्रहरीका सेवाहरू जनमुखी, पारदर्शी र स्वच्छ हुने बताए। त्यसतर्फ सम्पूर्ण प्रहरीलाई संवेदनशील रहन उनको निर्देशन छ।

नेपाल प्रहरीको गौरवमय इतिहास र सुनौलो भविष्य रहेको बताउँदै उनले चुनौतीसँग जुध्ने र अन्याय वा अपराधलाई निर्मूल पार्ने सामाथ्र्य रहेको पनि उल्लेख गरे।

विगतका त्यही सौर्य गाथाले भरिपूर्ण संगठन, व्यावसायिक, निष्ठावान सदस्यहरूको समर्पणभावले नेपाल प्रहरीको गरिमा चुलिएको उनको दाबी छ।

यससँगै महानिरीक्षक थापाले सम्पूर्ण प्रहरीहरूमा प्रहरी दिवसको शुभकामना व्यक्त गर्दै कोरोना संक्रमित प्रहरी र कर्तव्य पालनाको क्रममा शारीरिक तथा मानसिक रूपमा क्षति बेहोर्नुपरेका प्रहरीको स्वास्थ्यलाभको पनि कामना गरेका छन्।

"> कानुनको निष्पक्ष कार्यान्वयनले न्याय र सुरक्षाको प्रत्याभूति हुन्छ : प्रहरी महानिरीक्षक थापा: Dekhapadhi
कानुनको निष्पक्ष कार्यान्वयनले न्याय र सुरक्षाको प्रत्याभूति हुन्छ : प्रहरी महानिरीक्षक थापा
काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानुनको निष्पक्ष कार्यान्वयन सम्झौताविहीन विषय भएको बताएका छन्। जसले न्याय र सुरक्षाको प्रत्याभूति हुने उनको भनाइ छ।

६५औं प्रहरी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै महानिरीक्षक थापाले गैरव्यावसायिक आचारण, व्यवहार र अपारदर्शी गतिविधि सह्य नहुने पक्षहरू रहेको बताए।

यी पक्षहरूको अभावमा मात्रै प्रहरीका सेवाहरू जनमुखी, पारदर्शी र स्वच्छ हुने बताए। त्यसतर्फ सम्पूर्ण प्रहरीलाई संवेदनशील रहन उनको निर्देशन छ।

नेपाल प्रहरीको गौरवमय इतिहास र सुनौलो भविष्य रहेको बताउँदै उनले चुनौतीसँग जुध्ने र अन्याय वा अपराधलाई निर्मूल पार्ने सामाथ्र्य रहेको पनि उल्लेख गरे।

विगतका त्यही सौर्य गाथाले भरिपूर्ण संगठन, व्यावसायिक, निष्ठावान सदस्यहरूको समर्पणभावले नेपाल प्रहरीको गरिमा चुलिएको उनको दाबी छ।

यससँगै महानिरीक्षक थापाले सम्पूर्ण प्रहरीहरूमा प्रहरी दिवसको शुभकामना व्यक्त गर्दै कोरोना संक्रमित प्रहरी र कर्तव्य पालनाको क्रममा शारीरिक तथा मानसिक रूपमा क्षति बेहोर्नुपरेका प्रहरीको स्वास्थ्यलाभको पनि कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्