काठमाडाैं। क्राेएसिया पठाइदिने भनेर ठगी गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

महानगरीय अपराध महाशाखाले २५ वर्षीय मोहम्मद सहजाद आलाम र ४३ वर्षीय सुकमान वाइबालाई बिहीबार सार्वजनिक गरेको हो।

आलम सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ औरही र वाइबा सिन्धुलीको कमलामाई नगरपालिका-११ भीरगाउँका हुन्।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले पक्राउ परेका दुवै जनाले नक्कली भिसा देखाएर नौ जनालाई क्राेएसिया पठाइदिने भन्दै ठगेको पाइएको बताए।

उनका अनुसार प्रतिव्यक्ति तीन लाख सात हजार रूपैयाँका दरले ठगेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।

उनीहरूलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बानेश्वर र कपनबाट बुधबार नियन्त्रणमा लिएको एसपी कार्कीले बताए।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा बिहीबार नै महानगरीय प्रहरी परिसर टेकुले ठगी मुद्दा दर्ता गरी म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ।

" /> काठमाडाैं। क्राेएसिया पठाइदिने भनेर ठगी गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

महानगरीय अपराध महाशाखाले २५ वर्षीय मोहम्मद सहजाद आलाम र ४३ वर्षीय सुकमान वाइबालाई बिहीबार सार्वजनिक गरेको हो।

आलम सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ औरही र वाइबा सिन्धुलीको कमलामाई नगरपालिका-११ भीरगाउँका हुन्।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले पक्राउ परेका दुवै जनाले नक्कली भिसा देखाएर नौ जनालाई क्राेएसिया पठाइदिने भन्दै ठगेको पाइएको बताए।

उनका अनुसार प्रतिव्यक्ति तीन लाख सात हजार रूपैयाँका दरले ठगेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।

उनीहरूलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बानेश्वर र कपनबाट बुधबार नियन्त्रणमा लिएको एसपी कार्कीले बताए।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा बिहीबार नै महानगरीय प्रहरी परिसर टेकुले ठगी मुद्दा दर्ता गरी म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ।

"> क्राेएसिया पठाइदिने भन्दै ठग्ने दुई जना पक्राउ: Dekhapadhi प्रहरीले ठगेको आरोपमा मोहम्मद सहजाद आलम र सुकमान वाइबालाई पक्राउ गरेको हो।
• नक्कली भिसा देखाउँदै प्रतिव्यक्ति तीन लाख सात हजारका दरले ९ जनालाई ठगेको आरोप।

क्राेएसिया पठाइदिने भन्दै ठग्ने दुई जना पक्राउ
काठमाडाैं। क्राेएसिया पठाइदिने भनेर ठगी गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

महानगरीय अपराध महाशाखाले २५ वर्षीय मोहम्मद सहजाद आलाम र ४३ वर्षीय सुकमान वाइबालाई बिहीबार सार्वजनिक गरेको हो।

आलम सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ औरही र वाइबा सिन्धुलीको कमलामाई नगरपालिका-११ भीरगाउँका हुन्।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले पक्राउ परेका दुवै जनाले नक्कली भिसा देखाएर नौ जनालाई क्राेएसिया पठाइदिने भन्दै ठगेको पाइएको बताए।

उनका अनुसार प्रतिव्यक्ति तीन लाख सात हजार रूपैयाँका दरले ठगेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।

उनीहरूलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बानेश्वर र कपनबाट बुधबार नियन्त्रणमा लिएको एसपी कार्कीले बताए।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा बिहीबार नै महानगरीय प्रहरी परिसर टेकुले ठगी मुद्दा दर्ता गरी म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्