काठमाडौं। जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड-१९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएकी छन्। जर्मनीमा पछिल्लो समयमा कोभिड-१९का सङ्क्रमितमरु बढ्दै जाँदा उनले यसो भनेकी हुन्।

''हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ,'' उनले भनेकी छन्, ''अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका छन् र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती हो।''

बिहीबार उनले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने भएको बताइन्।

जर्मनीले अहिले लकडाउन गर्न सक्ने अवस्थामा नरहेको पनि उनले प्रष्ट पारिन्। मार्केलले भनिन्, ''हामी आर्थिक हिसाबले पनि अर्काे पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरु तय गर्नु पर्दछ।''

" /> काठमाडौं। जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड-१९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएकी छन्। जर्मनीमा पछिल्लो समयमा कोभिड-१९का सङ्क्रमितमरु बढ्दै जाँदा उनले यसो भनेकी हुन्।

''हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ,'' उनले भनेकी छन्, ''अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका छन् र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती हो।''

बिहीबार उनले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने भएको बताइन्।

जर्मनीले अहिले लकडाउन गर्न सक्ने अवस्थामा नरहेको पनि उनले प्रष्ट पारिन्। मार्केलले भनिन्, ''हामी आर्थिक हिसाबले पनि अर्काे पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरु तय गर्नु पर्दछ।''

"> जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा: Dekhapadhi
जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा <p style="text-align: justify;">काठमाडौं। जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड-१९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएकी छन्। जर्मनीमा पछिल्लो समयमा कोभिड-१९का सङ्क्रमितमरु बढ्दै जाँदा उनले यसो भनेकी हुन्।</p> <p style="text-align: justify;">&#39;&#39;हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ,&#39;&#39; उनले भनेकी छन्, &#39;&#39;अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका छन् र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती हो।&#39;&#39;</p> <p style="text-align: justify;">बिहीबार उनले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने भएको बताइन्।</p> <p style="text-align: justify;">जर्मनीले अहिले&nbsp;लकडाउन गर्न सक्ने अवस्थामा नरहेको पनि उनले प्रष्ट पारिन्। मार्केलले भनिन्, &#39;&#39;हामी आर्थिक हिसाबले पनि अर्काे पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरु तय गर्नु पर्दछ।&#39;&#39;</p>
प्रतिक्रिया दिनुहोस्