काठमाडौं। प्रदेश राजधानीको विषयमा बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु.१ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्दा चलाई कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जानकारी गराएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार बुटवल उमहानगरपालिका-११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका-२ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका-८ घर भई बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीविरुद्ध कारबाही अघि बढाइएको हो। उनीहरुले गत असोज १६ गते बुटवल-११ देविनगरको होराईजन चोकमा सरकारी स्कुटर जलाएका थिए।

यसैगरी प्रहरीको स्कुटर रोकी धम्की दिने दुई जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।  देवदह नगरपालिका-४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्तलाई देवदह–५, खैरेनी कचहरा पुलमाथि ड्युटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी फुटाईदिउ भन्दै धम्की समेत दिई जबरजस्ती लाईसेन्स ब्लुबुक मागेको अभियोगमा नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खत्रीले बताए।

उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। प्रदेश राजधानीको विषयमा बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु.१ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्दा चलाई कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जानकारी गराएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार बुटवल उमहानगरपालिका-११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका-२ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका-८ घर भई बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीविरुद्ध कारबाही अघि बढाइएको हो। उनीहरुले गत असोज १६ गते बुटवल-११ देविनगरको होराईजन चोकमा सरकारी स्कुटर जलाएका थिए।

यसैगरी प्रहरीको स्कुटर रोकी धम्की दिने दुई जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।  देवदह नगरपालिका-४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्तलाई देवदह–५, खैरेनी कचहरा पुलमाथि ड्युटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी फुटाईदिउ भन्दै धम्की समेत दिई जबरजस्ती लाईसेन्स ब्लुबुक मागेको अभियोगमा नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खत्रीले बताए।

उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

"> बुटवलमा स्कुटर जलाउने चारजना पक्राउ: Dekhapadhi
फाइल तस्बिर
बुटवलमा स्कुटर जलाउने चारजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। प्रदेश राजधानीको विषयमा&nbsp;बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु.१ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्दा&nbsp;चलाई कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जानकारी गराएको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार बुटवल उमहानगरपालिका-११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका-२ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका-८ घर भई बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीविरुद्ध कारबाही अघि बढाइएको हो। उनीहरुले गत असोज १६ गते बुटवल-११ देविनगरको होराईजन चोकमा सरकारी स्कुटर जलाएका थिए।</p> <p style="text-align: justify;">यसैगरी प्रहरीको स्कुटर रोकी धम्की दिने दुई जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। &nbsp;देवदह नगरपालिका-४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्तलाई देवदह&ndash;५, खैरेनी कचहरा पुलमाथि ड्युटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी फुटाईदिउ भन्दै धम्की समेत दिई जबरजस्ती लाईसेन्स ब्लुबुक&nbsp;मागेको अभियोगमा नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खत्रीले बताए।</p> <p style="text-align: justify;">उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्