काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले २८६ जना मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको छ।
आयोगले विगत २० वर्षमा गरेका सिफारिसहरूको कार्यान्वयनको अवस्था प्रतिवेदनबाट आज उक्त नामावली सार्वजनिक गरेको हो।
यस अवधिमा गरेका एक हजार १९५ वटा सिफारिसहिरूका आधारमा यी तथ्य सार्वजनिक गरिएको आयोगले जानकारी दिएको छ।
आयोगका अध्यक्ष अनुपराज शर्माले आज सार्वजनिक गरेको प्रतिवेदनमा सशस्त्र द्वन्द्वसँग सम्बन्धित सिफारिस ९४० र सशस्त्र द्वन्द्वसँग असम्बन्धित २५५ वटा सिफारिस रहेका छन्।
सिफारिस गरिएका उजुरीहरूमध्ये सबैभन्दा बढी हत्याका घटनासँग सम्बन्धित र सबैभन्दा कम शरणार्थीको अधिकारसँग सम्बन्धित रहेको आयोगले जनाएको छ।
हेर्नुहाेस् विस्तृत सूची
" /> काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले २८६ जना मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको छ।

">