काठमाडौं। खाना र खेतीपातीमा महिलाको सहभागिता अनुसारको मुल्यांकन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
खाना र खेतीपातीमा महिलाको सहभागिता ९० प्रशितभन्दा बढी भए पनि उनीहरूको कामको मुल्यांकन नभएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्।
खाना र खेतीपातीमा ग्रामीण महिला किसानको योगदान विषयक बिहीबार भएको भर्चुअल कार्यक्रममा बोल्दै रूपन्देहीमा सामुदायिक रेडियोमा कार्यरत सोना खटीकले ग्रामीण क्षेत्रका महिलाले रिपोर्टिङका क्रममा १६ देखि २० घण्टासम्म काम गर्ने गरेको पाइएको बताइन्।
आफूले रिपोर्टिङका क्रममा घरमा को छ भनेर प्रश्न गर्दा महिलाले आफूलाई ‘म छु’ नभनेर ‘कोही पनि छैन’ भन्ने गरेको उनले बताइन्।
महिलाले खाना र खाद्यान्न जोहो गर्नकै लागि खेतमा ज्यालादारीदेखि मजदुरीसमेत गर्दै आएको बताउँदै उनले महिलाले अरूको घर तथा खेतबारीमा काम गर्न जाँदा श्रम शोषणदेखि यौन शोषणसम्म भोग्नुपरेको अनुभव आफूलाई सुनाउने गरेको बताइन्।
“तर महिलाले जति काम गरे पनि त्यसबापत आउने पैसा भने सबै पुरूषको हातमा जाने गर्छ,” उनले भनिन्, ‘‘यतिसम्म कि खेतबारीबाट उत्पादन गरेको तरकारीलगायत अन्य नगदेबाली बजारसम्म बोकेर पुर्‍याउने महिला तर पैसा भने पुरूषले लिने गरेका छन्।’’
यस्तै, राष्ट्रिय भूमि अधिकार मञ्चकी अध्यक्ष सरस्वती सुब्बाले आफ्नो पेट भोको राखेर काम गर्ने महिलाको कामको योगदानको हिसाब नै गर्न नसकिने बताइन्।
९० प्रतिशत काम महिलाले गर्ने गरेको, जसमा खेती लगाउने, गोडमेल गर्ने लगायतका उत्पादनका क्षेत्रमा महिलाको सबैभन्दा बढी योगदान रहेको उनको भनाइ छ।
पछिल्ला वर्षमा पहाडतिर हलो र तराइतिर ट्रयाक्टरसमेत महिलाले चलाउन थालेको उनले सुनाइन्। “कृषिसँगै पारिवारिक र सामाजिक जिम्मेवारी पनि महिलाकै काँधमा छ,” उनले भनिन्, “छोराछोरीलाई पढाउने लेखाउने, घरको सबै व्यवस्थापनको जिम्मेवारी नै महिलाको छ।”
राष्ट्रिय कृषक समूह महासंघका महासचिव रीता बस्ताकोटीका अनुसार बिहान सबेरै उठ्नेदेखि लिएर परिवारको पालनपोषणको जिम्मेवारी महिलाको भागमा छ। तर, उनीहरूले पोषणयुक्त खानेकुरा नपाएका कारण कुपोषणको सामना गरिरहेका छन्।
‘‘प्राकृतिक संरक्षणमा पनि महिलाको योगदान एकदमै बढी भए पनि जलवायु परिवर्तनको असर भने महिलाले नै भोग्नुपरेको छ,” उनले भनिन्, “कृषि उत्पादनको एक तिहाइ योगदान महिलाको नै छ।”
" /> काठमाडौं। खाना र खेतीपातीमा महिलाको सहभागिता अनुसारको मुल्यांकन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
खाना र खेतीपातीमा महिलाको सहभागिता ९० प्रशितभन्दा बढी भए पनि उनीहरूको कामको मुल्यांकन नभएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्।
खाना र खेतीपातीमा ग्रामीण महिला किसानको योगदान विषयक बिहीबार भएको भर्चुअल कार्यक्रममा बोल्दै रूपन्देहीमा सामुदायिक रेडियोमा कार्यरत सोना खटीकले ग्रामीण क्षेत्रका महिलाले रिपोर्टिङका क्रममा १६ देखि २० घण्टासम्म काम गर्ने गरेको पाइएको बताइन्।
आफूले रिपोर्टिङका क्रममा घरमा को छ भनेर प्रश्न गर्दा महिलाले आफूलाई ‘म छु’ नभनेर ‘कोही पनि छैन’ भन्ने गरेको उनले बताइन्।
महिलाले खाना र खाद्यान्न जोहो गर्नकै लागि खेतमा ज्यालादारीदेखि मजदुरीसमेत गर्दै आएको बताउँदै उनले महिलाले अरूको घर तथा खेतबारीमा काम गर्न जाँदा श्रम शोषणदेखि यौन शोषणसम्म भोग्नुपरेको अनुभव आफूलाई सुनाउने गरेको बताइन्।
“तर महिलाले जति काम गरे पनि त्यसबापत आउने पैसा भने सबै पुरूषको हातमा जाने गर्छ,” उनले भनिन्, ‘‘यतिसम्म कि खेतबारीबाट उत्पादन गरेको तरकारीलगायत अन्य नगदेबाली बजारसम्म बोकेर पुर्‍याउने महिला तर पैसा भने पुरूषले लिने गरेका छन्।’’
यस्तै, राष्ट्रिय भूमि अधिकार मञ्चकी अध्यक्ष सरस्वती सुब्बाले आफ्नो पेट भोको राखेर काम गर्ने महिलाको कामको योगदानको हिसाब नै गर्न नसकिने बताइन्।
९० प्रतिशत काम महिलाले गर्ने गरेको, जसमा खेती लगाउने, गोडमेल गर्ने लगायतका उत्पादनका क्षेत्रमा महिलाको सबैभन्दा बढी योगदान रहेको उनको भनाइ छ।
पछिल्ला वर्षमा पहाडतिर हलो र तराइतिर ट्रयाक्टरसमेत महिलाले चलाउन थालेको उनले सुनाइन्। “कृषिसँगै पारिवारिक र सामाजिक जिम्मेवारी पनि महिलाकै काँधमा छ,” उनले भनिन्, “छोराछोरीलाई पढाउने लेखाउने, घरको सबै व्यवस्थापनको जिम्मेवारी नै महिलाको छ।”
राष्ट्रिय कृषक समूह महासंघका महासचिव रीता बस्ताकोटीका अनुसार बिहान सबेरै उठ्नेदेखि लिएर परिवारको पालनपोषणको जिम्मेवारी महिलाको भागमा छ। तर, उनीहरूले पोषणयुक्त खानेकुरा नपाएका कारण कुपोषणको सामना गरिरहेका छन्।
‘‘प्राकृतिक संरक्षणमा पनि महिलाको योगदान एकदमै बढी भए पनि जलवायु परिवर्तनको असर भने महिलाले नै भोग्नुपरेको छ,” उनले भनिन्, “कृषि उत्पादनको एक तिहाइ योगदान महिलाको नै छ।”
प्रतिक्रिया दिनुहोस्