महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नं ८ का ५० वर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो।

“बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन्,” उनले भने, “घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ।” प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। रासस
 
" /> महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नं ८ का ५० वर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो।

“बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन्,” उनले भने, “घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ।” प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। रासस
 
"> खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु: Dekhapadhi
खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु <p style="text-align: justify;">महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नं ८ का ५० वर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो।</p> <p style="text-align: justify;">&ldquo;बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन्,&rdquo; उनले भने, &ldquo;घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ।&rdquo; प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। <em>रासस</em><br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्