महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिका-८ मा भाउजु हत्याको अभियोगमा पक्राउ परेका २६ वर्षीय देवर मानसिंह खुनालाई कर्तव्य ज्यानमा मुद्दा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

अभियुक्त खुनाले स्थानीय गौडी खोलाको डिलमा भाउजु ३५ वर्षीया कलावतीदेवी खुनाको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

“अभियुक्त देवरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएर १० दिन म्याद थप गरेका छौं," प्रहरी नायव उपरीक्षक थापाले भने, “घरायसी विवादले हत्या गरेको देखिन्छ।”

गत मंगलबार खोलामा माछा मार्न गएकी खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला पारेका थिए। रासस

" /> महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिका-८ मा भाउजु हत्याको अभियोगमा पक्राउ परेका २६ वर्षीय देवर मानसिंह खुनालाई कर्तव्य ज्यानमा मुद्दा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

अभियुक्त खुनाले स्थानीय गौडी खोलाको डिलमा भाउजु ३५ वर्षीया कलावतीदेवी खुनाको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

“अभियुक्त देवरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएर १० दिन म्याद थप गरेका छौं," प्रहरी नायव उपरीक्षक थापाले भने, “घरायसी विवादले हत्या गरेको देखिन्छ।”

गत मंगलबार खोलामा माछा मार्न गएकी खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला पारेका थिए। रासस

"> अभियुक्तलाई कर्तव्य ज्यान मुद्दा: Dekhapadhi
अभियुक्तलाई कर्तव्य ज्यान मुद्दा
महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिका-८ मा भाउजु हत्याको अभियोगमा पक्राउ परेका २६ वर्षीय देवर मानसिंह खुनालाई कर्तव्य ज्यानमा मुद्दा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

अभियुक्त खुनाले स्थानीय गौडी खोलाको डिलमा भाउजु ३५ वर्षीया कलावतीदेवी खुनाको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

“अभियुक्त देवरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएर १० दिन म्याद थप गरेका छौं," प्रहरी नायव उपरीक्षक थापाले भने, “घरायसी विवादले हत्या गरेको देखिन्छ।”

गत मंगलबार खोलामा माछा मार्न गएकी खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला पारेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्