काठमाडौं। प्रहरीले एक जना ‘नक्कली’ प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ परेकामा २८ वर्षीय गोविन्द खड्का रहेका छन्। उनी रामेछापको खाँडोदेवी गाउँपालिका वडा नम्बर–६ का हुन्। महानगरीय अपराध महाशाखाको टोलीले खड्कालाई काठमाडौंको टोखा नगरपालिका वडा नम्बर–८, बानियाँटारबाट पक्राउ गरेको जनाएको छ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले दुई वटा प्रहरीको जस्तो देखिने सञ्चार सेट खड्काको साथबाट बरामद गरिएको बताए। ‘गोविन्द खड्का’ लेखिएको नेम प्लेट, नेपाल प्रहरीको जस्तो देखिने युनिफर्महरू, प्रहरीले लगाउने जुत्ता, मतदाता परिचय–पत्र, सिठी दुई थान, बा.७८ प १६२ नम्बरको मोटरसाइकल, चालक अनुमति पत्र र चार थान मोबाइल पनि बरामद भएको कार्कीले बताए।

प्रहरी उपरीक्षक कार्कीका अनुसार सन् २०१४ को जनवरीमा सगरमाथा आरोहणका लागि आएका विदेशी पर्यटकहरूले खाना बनाउने र चालक काम गर्ने नेपालीलाई राख्न दिएको ती सञ्चार सेटहरू खड्काले दुई वर्षदेखि दुरुपयोग गरेको देखिएको छ।

“खड्काले काठमाडौंको रात्रीकालीन व्यवसाय हुने क्षेत्रमा गएर ‘म प्रहरी हुँ’ भन्दै विभिन्न व्यक्तिलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको देखियो,” कार्कीले भने।

" /> काठमाडौं। प्रहरीले एक जना ‘नक्कली’ प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ परेकामा २८ वर्षीय गोविन्द खड्का रहेका छन्। उनी रामेछापको खाँडोदेवी गाउँपालिका वडा नम्बर–६ का हुन्। महानगरीय अपराध महाशाखाको टोलीले खड्कालाई काठमाडौंको टोखा नगरपालिका वडा नम्बर–८, बानियाँटारबाट पक्राउ गरेको जनाएको छ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले दुई वटा प्रहरीको जस्तो देखिने सञ्चार सेट खड्काको साथबाट बरामद गरिएको बताए। ‘गोविन्द खड्का’ लेखिएको नेम प्लेट, नेपाल प्रहरीको जस्तो देखिने युनिफर्महरू, प्रहरीले लगाउने जुत्ता, मतदाता परिचय–पत्र, सिठी दुई थान, बा.७८ प १६२ नम्बरको मोटरसाइकल, चालक अनुमति पत्र र चार थान मोबाइल पनि बरामद भएको कार्कीले बताए।

प्रहरी उपरीक्षक कार्कीका अनुसार सन् २०१४ को जनवरीमा सगरमाथा आरोहणका लागि आएका विदेशी पर्यटकहरूले खाना बनाउने र चालक काम गर्ने नेपालीलाई राख्न दिएको ती सञ्चार सेटहरू खड्काले दुई वर्षदेखि दुरुपयोग गरेको देखिएको छ।

“खड्काले काठमाडौंको रात्रीकालीन व्यवसाय हुने क्षेत्रमा गएर ‘म प्रहरी हुँ’ भन्दै विभिन्न व्यक्तिलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको देखियो,” कार्कीले भने।

"> सञ्चार सेटसहित ‘नक्कली’ प्रहरी पक्राउ: Dekhapadhi
सञ्चार सेटसहित ‘नक्कली’ प्रहरी पक्राउ
काठमाडौं। प्रहरीले एक जना ‘नक्कली’ प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ परेकामा २८ वर्षीय गोविन्द खड्का रहेका छन्। उनी रामेछापको खाँडोदेवी गाउँपालिका वडा नम्बर–६ का हुन्। महानगरीय अपराध महाशाखाको टोलीले खड्कालाई काठमाडौंको टोखा नगरपालिका वडा नम्बर–८, बानियाँटारबाट पक्राउ गरेको जनाएको छ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले दुई वटा प्रहरीको जस्तो देखिने सञ्चार सेट खड्काको साथबाट बरामद गरिएको बताए। ‘गोविन्द खड्का’ लेखिएको नेम प्लेट, नेपाल प्रहरीको जस्तो देखिने युनिफर्महरू, प्रहरीले लगाउने जुत्ता, मतदाता परिचय–पत्र, सिठी दुई थान, बा.७८ प १६२ नम्बरको मोटरसाइकल, चालक अनुमति पत्र र चार थान मोबाइल पनि बरामद भएको कार्कीले बताए।

प्रहरी उपरीक्षक कार्कीका अनुसार सन् २०१४ को जनवरीमा सगरमाथा आरोहणका लागि आएका विदेशी पर्यटकहरूले खाना बनाउने र चालक काम गर्ने नेपालीलाई राख्न दिएको ती सञ्चार सेटहरू खड्काले दुई वर्षदेखि दुरुपयोग गरेको देखिएको छ।

“खड्काले काठमाडौंको रात्रीकालीन व्यवसाय हुने क्षेत्रमा गएर ‘म प्रहरी हुँ’ भन्दै विभिन्न व्यक्तिलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको देखियो,” कार्कीले भने।

प्रतिक्रिया दिनुहोस्