काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम (एनटीसी) केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछानेविरूद्ध भ्रष्टाचर मुद्दा दायर गरेको छ।
लामिछानेले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको जनाउँदै अख्तियारले उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। मुद्दामा उनीसँग ८६ लाख ८८ हजार १३२ रूपैयाँ बिगो दाबी गरिएको छ।
नेपाल टेलिकमको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीबाट गरिएको स्क्रयाप डिस्म्यान्टल बेट्री लिलाम कार्यमा लामिछानेले अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरू गरेको थियो।
अनुसन्धान हुँदा तत्कालीन समयमा नेपाल टेलिकमको केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक लामिछानेले नेपाल टेलिकमको बोलपत्र अन्तर्गतको लिलामी समाप्त भएपश्चात टेलिकमका विभिन्न कार्यालयहरूबाट थानकोट स्टोरमा भण्डार गरी राखेको ९७९ थान डिस्मम्यान्टल बेट्रीको ८६ लाख ८८ हजार १३२ रूपैयाँ हिनामिना गरेको खुल्न आएको अख्तियारले जनाएको छ।

एनटीसीका एक कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा, ८६ लाख ८८ हजार १३२ रूपैयाँ बिगो दाबी: Dekhapadhi
थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछानेविरूद्ध भ्रष्टाचर मुद्दा दायर।
लामिछानेले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग।
एनटीसीका एक कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा, ८६ लाख ८८ हजार १३२ रूपैयाँ बिगो दाबी