काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको रोशीगाउँपालिकाका इन्जिनियर निर्मल लामा स्याङतानसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

झुठा विवरण पेश गरी रकम हिनामिना गरेको पाइएपछि अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीहरुसँग ७ लाख ८४ हजार ४४६ रुपैयाँ ३४ पैसा बिगो दाबी गरिएको छ।

अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामा रहेका छन्।

श्री हिमालय मा.वि. रोशी–६मा जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकबाट भवन मर्मतका लागि प्राप्त रकम काम नगरी झुठ्ठा विवरण पेश गरी रकम निकासा गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान थालेको थियो।

इन्जिनियर स्याङतान, प्रधानाध्यापक उप्रेती र अध्यक्ष लामासमेतले निर्माणस्थलमा भएको कार्यको यकिन र वास्तविक नापजाँच नगरी हुँदै नभएको कामको लागि ७ लाख ८४ हजार ४४६ रुपैयाँ ३४ पैसा भुक्तानी लिएको पाइएको अख्तियारले जनाएको छ।

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको रोशीगाउँपालिकाका इन्जिनियर निर्मल लामा स्याङतानसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

झुठा विवरण पेश गरी रकम हिनामिना गरेको पाइएपछि अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीहरुसँग ७ लाख ८४ हजार ४४६ रुपैयाँ ३४ पैसा बिगो दाबी गरिएको छ।

अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामा रहेका छन्।

श्री हिमालय मा.वि. रोशी–६मा जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकबाट भवन मर्मतका लागि प्राप्त रकम काम नगरी झुठ्ठा विवरण पेश गरी रकम निकासा गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान थालेको थियो।

इन्जिनियर स्याङतान, प्रधानाध्यापक उप्रेती र अध्यक्ष लामासमेतले निर्माणस्थलमा भएको कार्यको यकिन र वास्तविक नापजाँच नगरी हुँदै नभएको कामको लागि ७ लाख ८४ हजार ४४६ रुपैयाँ ३४ पैसा भुक्तानी लिएको पाइएको अख्तियारले जनाएको छ।

"> गाउँपालिकाका इन्जिनियरसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा: Dekhapadhi
गाउँपालिकाका इन्जिनियरसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको रोशीगाउँपालिकाका इन्जिनियर निर्मल लामा स्याङतानसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

झुठा विवरण पेश गरी रकम हिनामिना गरेको पाइएपछि अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीहरुसँग ७ लाख ८४ हजार ४४६ रुपैयाँ ३४ पैसा बिगो दाबी गरिएको छ।

अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामा रहेका छन्।

श्री हिमालय मा.वि. रोशी–६मा जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकबाट भवन मर्मतका लागि प्राप्त रकम काम नगरी झुठ्ठा विवरण पेश गरी रकम निकासा गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान थालेको थियो।

इन्जिनियर स्याङतान, प्रधानाध्यापक उप्रेती र अध्यक्ष लामासमेतले निर्माणस्थलमा भएको कार्यको यकिन र वास्तविक नापजाँच नगरी हुँदै नभएको कामको लागि ७ लाख ८४ हजार ४४६ रुपैयाँ ३४ पैसा भुक्तानी लिएको पाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्