काठमाडौं। बेलायतको राजधानी लण्डनमा कोभिड–१९ सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाइ गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बताएका छन्। करिब नब्बे लाख जनसङ्ख्या रहेको लण्डनमा कोभिड सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि थप केही दिन नागरिकलाई सावधानी र नियन्त्रणका उपाय पालना गर्न अनुरोध गर्न लागेको हो ।

उनले ‘लण्डन एसेम्बली’मा भने, “मेरो अनुमानमा सरकारले छिट्टै अर्थात् सम्भवतः बिहीबार नै उच्च सावधानीसाथ नियन्त्रणका उपायको घोषणा गर्नेछ।”

यसको अर्थ एक घरका व्यक्ति अर्को घरभित्र भेट हुने छैन अर्थात् महामारीबाट सुरक्षित रहन एक आपसमा हुने अनावश्यक भेटघाटलाई नियन्त्रण गरिनेछ।

नियन्त्रणको यो उपायलाई सरकारले सम्भवतः शुक्रबार मध्यरातदेखि केही दिनका लागि लागू गर्नेछ। र,  यसभन्दा पहिले झैँ सबै नागरिकले सहयोग गर्ने अपेक्षा सरकारले गरेको छ ।

" /> काठमाडौं। बेलायतको राजधानी लण्डनमा कोभिड–१९ सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाइ गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बताएका छन्। करिब नब्बे लाख जनसङ्ख्या रहेको लण्डनमा कोभिड सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि थप केही दिन नागरिकलाई सावधानी र नियन्त्रणका उपाय पालना गर्न अनुरोध गर्न लागेको हो ।

उनले ‘लण्डन एसेम्बली’मा भने, “मेरो अनुमानमा सरकारले छिट्टै अर्थात् सम्भवतः बिहीबार नै उच्च सावधानीसाथ नियन्त्रणका उपायको घोषणा गर्नेछ।”

यसको अर्थ एक घरका व्यक्ति अर्को घरभित्र भेट हुने छैन अर्थात् महामारीबाट सुरक्षित रहन एक आपसमा हुने अनावश्यक भेटघाटलाई नियन्त्रण गरिनेछ।

नियन्त्रणको यो उपायलाई सरकारले सम्भवतः शुक्रबार मध्यरातदेखि केही दिनका लागि लागू गर्नेछ। र,  यसभन्दा पहिले झैँ सबै नागरिकले सहयोग गर्ने अपेक्षा सरकारले गरेको छ ।

"> लण्डनमा कोभिड-१९ नियन्त्रणका लागि थप कडाइ हुने: Dekhapadhi नब्बे लाख जनसङ्ख्या रहेको लण्डनमा सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि नियन्त्रणका लागि थप केही दिन कडाइ गर्न लागिएको हो।
  • महामारीबाट सुरक्षित रहन एक आपसमा हुने अनावश्यक भेटघाटलाई नियन्त्रण गरिनेछ।
  • ">
    लण्डनमा कोभिड-१९ नियन्त्रणका लागि थप कडाइ हुने <p style="text-align: justify;">काठमाडौं।&nbsp;बेलायतको राजधानी लण्डनमा कोभिड&ndash;१९ सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाइ&nbsp;गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बताएका छन्। करिब नब्बे लाख जनसङ्ख्या रहेको लण्डनमा कोभिड सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि थप केही दिन नागरिकलाई सावधानी र नियन्त्रणका उपाय&nbsp;पालना गर्न अनुरोध गर्न लागेको हो ।</p> <p style="text-align: justify;">उनले &lsquo;लण्डन एसेम्बली&rsquo;मा भने, &ldquo;मेरो अनुमानमा सरकारले छिट्टै अर्थात् सम्भवतः बिहीबार नै उच्च सावधानीसाथ नियन्त्रणका उपायको घोषणा गर्नेछ।&rdquo;</p> <p style="text-align: justify;">यसको अर्थ एक घरका व्यक्ति अर्को घरभित्र भेट हुने छैन अर्थात् महामारीबाट सुरक्षित रहन एक आपसमा हुने अनावश्यक भेटघाटलाई नियन्त्रण गरिनेछ।</p> <p style="text-align: justify;">नियन्त्रणको यो उपायलाई सरकारले सम्भवतः शुक्रबार मध्यरातदेखि केही दिनका लागि लागू&nbsp;गर्नेछ। र,&nbsp; यसभन्दा&nbsp;पहिले झैँ सबै नागरिकले सहयोग गर्ने अपेक्षा सरकारले गरेको छ ।</p>
    प्रतिक्रिया दिनुहोस्