काठमाडौं। २२ वर्षीय अभिषेक चौधरी गाँजा खान्थे। उनका साथी २२ वर्षीय रविन राजवंशी ‘टल्के’ मा पनि गाँजाको लत थियो।गाँजाका अम्मली दुवैजना अन्य साथीहरूसहित मंगलबार साँझ झापाको कन्काई नगरपालिका–३ को सुरूङ्गा खोलाको पुलमा भेला भए। उद्देश्य गाँजा खानु नै थियो।

घर चाहिँ अभिषेक र उनका साथीहरूको कन्काई नगरपालिका वडा नम्बर–३ एकान्त टोलमा छ। रविनको भने सोही नगरपालिकाको वडा नम्बर– ७ काब्राबोटे टोलमा छ। उनीहरू सानैदेखिका साथी हुन्।

भेला भएपछि अभिषेकले पर्सबाट एक सय रूपैयाँ निकाले। गाँजा ल्याउनू भनेर रविनलाई दिए। रविन गाँजा लिएर आउँदा करिब साढे ६ बजेको थियो।

'गाँजा ल्याएपछि रविनले हामी सबै मिलेर खानुपर्छ' भने।

अभिषेकले 'तँलाई दिन्न, त के गर्छस्? ' भन्दै एक झापड हाने, गाली गरे। अभिषेकसँगै रहेका अन्य साथीहरूले पनि हेपेर रविनको कान तानी दिए।

जुन व्यवहार रविनलाई असह्य भयो। उठेर नजिकै रहेको आफ्नै घर गए। र, दाउराको चाङमा रहेको बञ्चरो लिएर निस्किए।

अनि, अभिषेक आउने बाटो ढुकी रहे। केही समयपछि अभिषेक मोबाइलको टर्च बाली आउँदै गरेको देखेपछि रविनले पछ्याए। पछ्याएर जाँदै गर्दा अभिषेक केही पर पुगेर भुइँमा टुकरुक्क बसेको देखे।

त्यसै मौकामा रविनले  बञ्चरोले पछाडिबाट जोडले अभिषेकको टाउकोमा र अनुहारमा लगातार प्रहार गरिरहे। मरेको यकिन भएपछि नजिकै भएको सुरुङ्गा खोला पार घर गए। घटना भइसक्दाको समय रातिको साढे ९ बजेको  थियो।

यसरी साथीको हत्या गरेका रविन बुधबार साँझ करिब पौने ८ बजे प्रहरीको फन्दामा परेहाले।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले उनलाई कन्काई नगरपालिका–७ को त्रिवेणी विकास टोलबाट पक्राउ गरिएको बताए।

बुधबार बिहान करिब ६ बजे अभिषेक मृत फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरेको छ। रविनविरुद्ध प्रहरीले जिल्ला अदालत झापामा कर्तव्य ज्यान मुद्दा दर्ता गरिसकेको छ।

" /> काठमाडौं। २२ वर्षीय अभिषेक चौधरी गाँजा खान्थे। उनका साथी २२ वर्षीय रविन राजवंशी ‘टल्के’ मा पनि गाँजाको लत थियो।गाँजाका अम्मली दुवैजना अन्य साथीहरूसहित मंगलबार साँझ झापाको कन्काई नगरपालिका–३ को सुरूङ्गा खोलाको पुलमा भेला भए। उद्देश्य गाँजा खानु नै थियो।

घर चाहिँ अभिषेक र उनका साथीहरूको कन्काई नगरपालिका वडा नम्बर–३ एकान्त टोलमा छ। रविनको भने सोही नगरपालिकाको वडा नम्बर– ७ काब्राबोटे टोलमा छ। उनीहरू सानैदेखिका साथी हुन्।

भेला भएपछि अभिषेकले पर्सबाट एक सय रूपैयाँ निकाले। गाँजा ल्याउनू भनेर रविनलाई दिए। रविन गाँजा लिएर आउँदा करिब साढे ६ बजेको थियो।

'गाँजा ल्याएपछि रविनले हामी सबै मिलेर खानुपर्छ' भने।

अभिषेकले 'तँलाई दिन्न, त के गर्छस्? ' भन्दै एक झापड हाने, गाली गरे। अभिषेकसँगै रहेका अन्य साथीहरूले पनि हेपेर रविनको कान तानी दिए।

जुन व्यवहार रविनलाई असह्य भयो। उठेर नजिकै रहेको आफ्नै घर गए। र, दाउराको चाङमा रहेको बञ्चरो लिएर निस्किए।

अनि, अभिषेक आउने बाटो ढुकी रहे। केही समयपछि अभिषेक मोबाइलको टर्च बाली आउँदै गरेको देखेपछि रविनले पछ्याए। पछ्याएर जाँदै गर्दा अभिषेक केही पर पुगेर भुइँमा टुकरुक्क बसेको देखे।

त्यसै मौकामा रविनले  बञ्चरोले पछाडिबाट जोडले अभिषेकको टाउकोमा र अनुहारमा लगातार प्रहार गरिरहे। मरेको यकिन भएपछि नजिकै भएको सुरुङ्गा खोला पार घर गए। घटना भइसक्दाको समय रातिको साढे ९ बजेको  थियो।

यसरी साथीको हत्या गरेका रविन बुधबार साँझ करिब पौने ८ बजे प्रहरीको फन्दामा परेहाले।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले उनलाई कन्काई नगरपालिका–७ को त्रिवेणी विकास टोलबाट पक्राउ गरिएको बताए।

बुधबार बिहान करिब ६ बजे अभिषेक मृत फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरेको छ। रविनविरुद्ध प्रहरीले जिल्ला अदालत झापामा कर्तव्य ज्यान मुद्दा दर्ता गरिसकेको छ।

"> गाँजा नदिएको झोंकमा साथीको हत्या !: Dekhapadhi
गाँजा नदिएको झोंकमा साथीको हत्या !
काठमाडौं। २२ वर्षीय अभिषेक चौधरी गाँजा खान्थे। उनका साथी २२ वर्षीय रविन राजवंशी ‘टल्के’ मा पनि गाँजाको लत थियो।गाँजाका अम्मली दुवैजना अन्य साथीहरूसहित मंगलबार साँझ झापाको कन्काई नगरपालिका–३ को सुरूङ्गा खोलाको पुलमा भेला भए। उद्देश्य गाँजा खानु नै थियो।

घर चाहिँ अभिषेक र उनका साथीहरूको कन्काई नगरपालिका वडा नम्बर–३ एकान्त टोलमा छ। रविनको भने सोही नगरपालिकाको वडा नम्बर– ७ काब्राबोटे टोलमा छ। उनीहरू सानैदेखिका साथी हुन्।

भेला भएपछि अभिषेकले पर्सबाट एक सय रूपैयाँ निकाले। गाँजा ल्याउनू भनेर रविनलाई दिए। रविन गाँजा लिएर आउँदा करिब साढे ६ बजेको थियो।

'गाँजा ल्याएपछि रविनले हामी सबै मिलेर खानुपर्छ' भने।

अभिषेकले 'तँलाई दिन्न, त के गर्छस्? ' भन्दै एक झापड हाने, गाली गरे। अभिषेकसँगै रहेका अन्य साथीहरूले पनि हेपेर रविनको कान तानी दिए।

जुन व्यवहार रविनलाई असह्य भयो। उठेर नजिकै रहेको आफ्नै घर गए। र, दाउराको चाङमा रहेको बञ्चरो लिएर निस्किए।

अनि, अभिषेक आउने बाटो ढुकी रहे। केही समयपछि अभिषेक मोबाइलको टर्च बाली आउँदै गरेको देखेपछि रविनले पछ्याए। पछ्याएर जाँदै गर्दा अभिषेक केही पर पुगेर भुइँमा टुकरुक्क बसेको देखे।

त्यसै मौकामा रविनले  बञ्चरोले पछाडिबाट जोडले अभिषेकको टाउकोमा र अनुहारमा लगातार प्रहार गरिरहे। मरेको यकिन भएपछि नजिकै भएको सुरुङ्गा खोला पार घर गए। घटना भइसक्दाको समय रातिको साढे ९ बजेको  थियो।

यसरी साथीको हत्या गरेका रविन बुधबार साँझ करिब पौने ८ बजे प्रहरीको फन्दामा परेहाले।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले उनलाई कन्काई नगरपालिका–७ को त्रिवेणी विकास टोलबाट पक्राउ गरिएको बताए।

बुधबार बिहान करिब ६ बजे अभिषेक मृत फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरेको छ। रविनविरुद्ध प्रहरीले जिल्ला अदालत झापामा कर्तव्य ज्यान मुद्दा दर्ता गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्