काठमाडाैं। काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन्।

उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। विस्फोटपछि आगलागीसमेत भएको जनाइएको छ। दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार आज बिहान ११:५० मा घटना भएको हो। विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको उहाँले जानकरी दिए। उक्त घटनाका कारण वरिपरीका घरमा समेत क्षति पुगेको जनाइएको छ।

नीलकुमारी क्षेत्रीको घरमा विस्फोट भएको हो। उनका श्रीमानकाे हिजोमात्रै निधन भएको थियो। परिवार किरियामा बसेका बेलामा विस्फोट भएको जनाइएको छ। चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

" /> काठमाडाैं। काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन्।

उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। विस्फोटपछि आगलागीसमेत भएको जनाइएको छ। दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार आज बिहान ११:५० मा घटना भएको हो। विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको उहाँले जानकरी दिए। उक्त घटनाका कारण वरिपरीका घरमा समेत क्षति पुगेको जनाइएको छ।

नीलकुमारी क्षेत्रीको घरमा विस्फोट भएको हो। उनका श्रीमानकाे हिजोमात्रै निधन भएको थियो। परिवार किरियामा बसेका बेलामा विस्फोट भएको जनाइएको छ। चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

"> काठमाडाैंकाे नयाँबजारमा ग्यास सिलिण्डर विस्फोट, ११ घाइते: Dekhapadhi काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन्।
• नीलकुमारी क्षेत्रीको घरमा विस्फोट भएको हो। उनका श्रीमानकाे हिजोमात्रै निधन भएको थियो।
• परिवार किरियामा बसेका बेलामा विस्फोट भएको जनाइएको छ।

तस्वीर साैजन्य: उत्तमकुमार श्रेष्ठ
काठमाडाैंकाे नयाँबजारमा ग्यास सिलिण्डर विस्फोट, ११ घाइते
काठमाडाैं। काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन्।

उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। विस्फोटपछि आगलागीसमेत भएको जनाइएको छ। दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार आज बिहान ११:५० मा घटना भएको हो। विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको उहाँले जानकरी दिए। उक्त घटनाका कारण वरिपरीका घरमा समेत क्षति पुगेको जनाइएको छ।

नीलकुमारी क्षेत्रीको घरमा विस्फोट भएको हो। उनका श्रीमानकाे हिजोमात्रै निधन भएको थियो। परिवार किरियामा बसेका बेलामा विस्फोट भएको जनाइएको छ। चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्