काठमाडौंँ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित सडकबाट १०० एमएल लेखिएको ३० बोतल नियन्त्रित लागुऔषध डाइलेक्स डिसीसहित सोही गाउँपालिका बस्ने ४० वर्षीय चन्द्र नारायण साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। उनीमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

" /> काठमाडौंँ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित सडकबाट १०० एमएल लेखिएको ३० बोतल नियन्त्रित लागुऔषध डाइलेक्स डिसीसहित सोही गाउँपालिका बस्ने ४० वर्षीय चन्द्र नारायण साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। उनीमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

"> सुनसरीमा ३० बोतल नियन्त्रित लागुऔषधसहित एक पक्राउ: Dekhapadhi सुनसरीबाट १०० एमएल लेखिएको ३० बोतल नियन्त्रित लागुऔषध डाइलेक्स डिसीसहित ४० वर्षीय चन्द्रनारायण साह पक्राउ परेका छन्।
  • लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार उनीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
  • ">
    सुनसरीमा ३० बोतल नियन्त्रित लागुऔषधसहित एक पक्राउ <p style="text-align: justify;">काठमाडौंँ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका&ndash;३ स्थित सडकबाट १०० एमएल लेखिएको ३० बोतल नियन्त्रित लागुऔषध डाइलेक्स डिसीसहित सोही गाउँपालिका बस्ने ४० वर्षीय चन्द्र नारायण साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। उनीमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्