काठमाडौं। काठमाडौं महानगरपलिका-१३ स्थित कालिमाटी फलफूल तथा तरकारी बजार पछाडिको गेटनजिक पहिचान नखुलेका करिब ५० वर्षीय पुरुष हिजो मृत फेला परेका छन्।
त्यस्तै, काभ्रेको खानीखोला गाउँपालिका-२ चुनीखोलामा सोही ठाउँ बस्ने ३३ वर्षीय ज्ञानबहादुर खुलाल बुधबार मृत भेटिएको प्रहरीले जनाएको छ।
दुवै घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
" />
काठमाडौं। काठमाडौं महानगरपलिका-१३ स्थित कालिमाटी फलफूल तथा तरकारी बजार पछाडिको गेटनजिक पहिचान नखुलेका करिब ५० वर्षीय पुरुष हिजो मृत फेला परेका छन्।
त्यस्तै, काभ्रेको खानीखोला गाउँपालिका-२ चुनीखोलामा सोही ठाउँ बस्ने ३३ वर्षीय ज्ञानबहादुर खुलाल बुधबार मृत भेटिएको प्रहरीले जनाएको छ।
दुईजना मृत अवस्थामा फेला
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपलिका-१३ स्थित कालिमाटी फलफूल तथा तरकारी बजार पछाडिको गेटनजिक पहिचान नखुलेका करिब ५० वर्षीय पुरुष हिजो मृत फेला परेका छन्। </p>
<p style="text-align: justify;">त्यस्तै, काभ्रेको खानीखोला गाउँपालिका-२ चुनीखोलामा सोही ठाउँ बस्ने ३३ वर्षीय ज्ञानबहादुर खुलाल बुधबार मृत भेटिएको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">दुवै घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। </p>