ललितपुर। ललितपुर महानगरपालिका–१० पाटनढोकास्थित नेपाल फाईनान्स सहकारीको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–४ थानकोट बस्ने मकवानपुर मनहरी गाउँपालिका–९ देउकोट घर भएका ३२ वर्षीय अजय पाख्रिन छन्। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अल्का अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
" />

">
पाटनढोकामा करेन्ट लागेर एकको मृत्यु: Dekhapadhi
पाटनढोकास्थित नेपाल फाईनान्स सहकारीको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
मृत्यु हुनेमा थानकोट बस्ने मकवानपुर, देउकोटका ३२ वर्षीय अजय पाख्रिन
पाटनढोकामा करेन्ट लागेर एकको मृत्यु
<p style="text-align: justify;">ललितपुर। ललितपुर महानगरपालिका–१० पाटनढोकास्थित नेपाल फाईनान्स सहकारीको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मृत्यु हुनेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–४ थानकोट बस्ने मकवानपुर मनहरी गाउँपालिका–९ देउकोट घर भएका ३२ वर्षीय अजय पाख्रिन छन्। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अल्का अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।</p>