काठमाडौं। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४० वर्षीय दिपेश देवकोटालाई प्रहरीले पक्राउ गरेको छ।
 
दिपेशले असोज ८ गते ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

" /> काठमाडौं। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४० वर्षीय दिपेश देवकोटालाई प्रहरीले पक्राउ गरेको छ।
 
दिपेशले असोज ८ गते ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

"> किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ : Dekhapadhi
किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ  <p style="text-align: justify;">काठमाडौं। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४० वर्षीय दिपेश देवकोटालाई प्रहरीले पक्राउ गरेको छ।<br /> &nbsp;<br /> दिपेशले असोज ८ गते ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्